चितुवा निगरानी गर्न क्यामरा ट्रयापिङ

दमौली, १९ मङ्सिर  तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि क्यामरा ट्र्यापिङ जडान गरिएको छ । नरभक्षी चितुवाको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकले राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधिसहितको चार वटा क्यामरा ट्रयापिङ जडान गरेका हुन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले चितुवा हिँड्न सक्ने चार स्थानमा क्यामरा […]

Continue Reading

पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

दाङ, १८ मङ्सिर  चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज […]

Continue Reading

बाँदर व्यवस्थापनसम्बन्धी भेलामा एक्कासि आइपुगेको बाँदर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका बाँदरपीडित किसानले आइतबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको बाँदर व्यवस्थापनसम्बन्धी भेलामा एक्कासि आइपुगेको बाँदर । लामो समयदेखि आफ्नो खेतबारीमा लगाएको अन्नबाली सखाप पारिदिने बाँदरले पछिल्लो समय दिक्तेलबजारलगायत गाउँमै पसेर दुःख दिँदै आएको छ । तस्वीर ः केदार मगर, खोटाङ, रासस

Continue Reading

पुस ११ देखि हात्ती महोत्सव

चितवन, १६ मङ्सिर  पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी […]

Continue Reading

एड्स दिवस ःइँटाभट्टाका एड्सपीडित मजदुर महिला

भादगाउँ, १५ मङ्सिर  विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका […]

Continue Reading

मुख्यमन्त्रीद्वारा अन्नपूर्ण आधार शिविरको अवलोकन

पोखरा, १४ मङ्सिर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गर्नुभएको छ । हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर र त्यहाँका वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न मुख्य मन्त्री गुरुङ सो स्थानमा पुग्नुभएको हो । अवलोकन पश्चात उहाँले पर्याप्त पर्यटकीय […]

Continue Reading

प्रधानमन्त्री ओली र आङ सान सुकी शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य । तस्बिरः प्रदीपराज वन्त, रासस

Continue Reading