बरिष्ठ पत्रकार लामिछाने कार्यक्रममा आफ्ना मन्तव्य राख्दै

सामुदायिक अस्पताल निर्माण अभियानका अभियान्ता बरिष्ठ पत्रकार रवि लामिछाने घोषणा कार्यक्रममा आफ्ना मन्तव्य राख्दै । तस्वीर ः शुरबहादुर सिंह, रासस, कर्णाली प्रदेश, सुर्खेत ।

Continue Reading

गोरु जुधाइ

काठमाडौँ, २८ पुस  परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा […]

Continue Reading

US-PREMIERE-OF-SP-RELEASING-AND-SEPIA-FILMS’-“ANTHEM-OF-A-TEENAG

HOLLYWOOD, CA – JANUARY 10: Bailee Madison arrives at the Premiere Of SP Releasing And Sepia Films’ “Anthem Of A Teenage Prophet” at TCL Chinese 6 Theatres on January 10, 2019, in Hollywood, California. Gregg DeGuire/Getty Images/AFP == FOR NEWSPAPERS, INTERNET, TELCOS & TELEVISION USE ONLY ==

Continue Reading

लाटो कोसेरो चरा

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रहरुमा भइरहेको चरा गणनाका क्रममा फेला परेको लाटो कोसेरो । तस्वीर ः सुरेन कुँवर । रत्ननगर, चितवन,रासस ।

Continue Reading

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर बग्गीमा राखेर सिंहदरबारतर्फ अगाडि बढ्दै

शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनबाट सुरु भएकोे ¥यालीेमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर बग्गीमा राखेर सिंहदरबारतर्फ अगाडि बढ्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

Continue Reading

“नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” राष्ट्रिय एकता दिवस तथा श्री ५ बडामहाराजधिराज पृथवीनारायण शहदेव

Continue Reading

अन्नपूर्ण हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिइएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । चिसो बढेसंगै हिमपात हुन थालेपछि हिमालमा हिउँको मात्रा बढेको छ । तस्वीर ः कमल खत्री, बेनी(म्याग्दी), रासस

Continue Reading

चाइनाले चन्द्रमामा यान अवतरण गरेकै दिन नेपालमा घरको छानामा सफलता पुर्वक ट्रक अवतरण

Just for fun Source :Facebook

Continue Reading