समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना र परामर्श | सामी कार्यक्रम

“स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना र सीप सिकेर मात्र जाऔं” वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनमा रहेको छ। सूचना तथा परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप विकास तालिम यस कार्यक्रमको मूख्य सेवाका […]

Continue Reading

समुदायमा मनोसामाजिक परामर्शको बढ्दो आवश्यकता | सुरक्षित आप्रवासन (सामी) कार्यक्रम

मन आन्तरिक ईन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाको आधारमा प्रभावित हुन्छ। भावना, चाहना, स्वभाव, विश्वास, संवेगात्मक अवस्थाको संयुक्तरूप मन नै हो। मन कच्चापदार्थ जस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ। यसर्थ मन कहिले खुसी हुन्छ त कहिले दुःखी। त्यसैले त मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन, पूर्वचेतन र अचेतन गरी तीन भागमा बाँडिदिएका छन्। मन र मष्तिस्कका […]

Continue Reading

“रोजगारी: व्यक्तिको अधिकार र राष्ट्रिय स्थिरताको आधार”

रोजगारीको अधिकार व्यक्तिको जीवनमा एउटा महत्वपूर्ण अधिकार हो। रोजगारीको अभावमा व्यक्तिले सम्मानजनक जीवनयापन गर्न सक्दैन। रोजगारीको अभावमा व्यक्तिले अरु तमाम अधिकारहरुको उपभोगबाट समेत बञ्चित हुनु पर्ने हुन्छ। रोजगारी पाउनु व्यक्तिको सुविधा मात्र होइन, यो सबै नागरिकको आधारभूत अधिकार हो। उचित रोजगारी एवं पर्याप्त जीवनस्तरको अभावमा एउटा नागरिकले राज्य वा समाजप्रति आफ्नो दायित्व पुरा गर्न सक्दैन। […]

Continue Reading

हामीले चाहेको नेपाल कस्तो ?

तथ्यांकहरूले तथ्य बोल्छन्, गीतहरूले सत्य । एउटा समय थियो, जुन बेला राजा महेन्द्रले लेखेको, नातिकाजीको संगीतमा दीप श्रेष्ठले गाएको ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर’ गीतले धेरैलाई छुन्थ्यो । समय यस्तो पनि आयो, जतिबेला १९७४ एडीले गाएको ‘जसो भन जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’ को ख्याति राष्ट्रगान भन्दा बढ्ता […]

Continue Reading

विश्व दमरोग दिवस २०२२ विभिन्न चेतनामुकल कार्यक्रमसहित सम्पन्न

३ मे, मंगलबार पोखरा, नेपाल हरेक वर्ष मे महिनाको पहिलो मंगलबार विश्व दमरोग दिवस मनाइन्छ। यस वर्ष विश्व दमरोग दिवस २०२२ लाई Closing Gaps between Asthma Care भन्ने नाराका साथ मनाइएको छ। यद्यपि दम निको हुन सक्दैन, दमबाट हुने जटिलतालाई भने कम गर्न र रोक्नका लागि दमरोगको व्यवस्थापन गर्न सम्भव छ। दमरोगको रोगथाम र व्यवस्थापनमा […]

Continue Reading