नुवाकोटमा रञ्जना लिपि कार्यशाला र क्यालीजात्रा
विदुर – नुवाकोटको सदमुकाम विदुरको लोकतान्त्रिक चौतारामा एकदिने ३९औं रञ्जना लिपि कार्यशाला र क्यालिजात्रा भएको छ । विदुर सिटी युथ क्लबको आयोजनामा भएको कार्यशालामा तामाङ, नेवार, गुरुङ, क्षेत्री, बाहुन लगयात गरि ९५ भन्दा बढीले सहभागिता जनाएका थिए भने १२० जनाले क्यलिग्राफीमा प्रत्यक्ष सहभागिता जनाएका थिए । नेपालमा १६ औं र १७ औं शताब्दीसम्म निकै प्रचलनमा […]
Continue Reading
