‘एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न

एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न IDEAS For LA GRANDEE र Cheli-Women Helping Women को संयुक्त आयोजना साथै Leo Club of Pokhara Destination, Rotaract Club of Pokhara Midtown, Nepal Health Corps र NSU La Grandee संगको सहकार्यमा आज मिति २०७८/०५/२७ गतेका दिन ‘एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न भएको […]

Continue Reading

पम्फा भुसालको राजनैतिक यात्राबिषयमा स्नातकोत्तर तहमा शोध

त्रिभुवन बिश्वबिद्यालय राजनितीशास्त्र केद्रिय बिभागमा नेपाल कम्यूनिष्ट पार्टि माओबादीकी नेतृ पम्फा भुसालको राजनैतिक जिवनमा आधारीत “ पम्फा भुसालको राजनैतिक यात्रा” बिषयमा स्नातकोत्तर तहमा शोध गरीएको छ ।  बि. पी. कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका राजनैतिक ब्यक्तित्वबारे पहिले पनि शोध गरिसकेको भए पनि हाल सम्मका माओबादी नेता र जनयुद्धका प्रमुख पात्र बारे गरीएको […]

Continue Reading

गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गरे । गाउन आइसोलेसन, […]

Continue Reading

पत्रकारमाथी भएको दुव्र्यबहारप्रति अनलाइन पत्रकार संघ गण्डकीको ध्यानाकर्षण

पोखरा । पत्रकार रञ्जन अधिकारीलाई समाचारको विषयमा धाकधम्की आएकोप्रति अनलाइन पत्रकार संघ गण्डकीले आपत्ति जनाएको छ । पत्रकार अधिकारीले गण्डकन्यूज डटकमका लागि गत साउन ६ गते बुधबार ‘काहुँको कालिका माविमा व्यापारः सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो)’ शीर्षकमा समाचार लेखेका थिए । सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले […]

Continue Reading

राष्ट्रिय युवा संघ नेपाल, पोखरा ८ को कमिटि बिस्तार!

राष्ट्रिय युवा संघ नेपाल, पोखरा ८ ले आफ्नो कमिटि बिस्तार एबंम जिम्मेवारीमा हेरफेर गरेको छ। मंगलबार आयोजित बैठकमा अध्यक्ष सन्जिब बरालको अध्यक्षतामा १८ जना नयाँ सदस्यहरु थप गर्नुका साथै विभिन्न पदमा आसिन पदाधिकारीहरुलाई नयाँ जिम्मेवार प्रदान गरिएको छ।   जसमा सहसचिबमा मोहन उचाइ, कोषध्यक्षमा मनिश बस्नेत साथै सचिवालय सदस्यहरुमा क्रमशः अमित क्षेत्री र अबिषेक क्षेत्री चयन […]

Continue Reading

कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का

जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए। उनले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको […]

Continue Reading

पर्वतमा स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुको संख्या बढदै

१६ आषाढ २०७८, पर्वत। पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । पर्वत जिल्लामा पनि २०७६ साल फागुन महिनाबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ । हाल सम्म पर्वत जिल्लामा ५८८२ परिवार अन्तर्गत १३२७५ सदस्यको बीमा भएको स्वास्थ्य बीमा बोर्ड पर्वतका जिल्ला संयोजक बिक्रम भुवाजीले जानकारी दिनु […]

Continue Reading

कालीगण्डकी डाइभर्सन तत्काल आयोजना रद्ध गर्न गण्डकी प्रदेशवासीको माग

पोखरा प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय ÷सर्बपक्षीय बैठक गरेको छ । बैठकमा सहभागी राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले एक स्वरमा उक्त आयोजनाको विरोध गरेका छन् । उनीहरुले यो आयोजना तत्काल रद्ध गर्न संघ सरकारसँग आग्रह […]

Continue Reading

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप संस्कृत युवा मञ्च नेपालद्वारा रक्तदान कार्यक्रमको आयोजना भय‍ो

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप संस्कृत युवा मञ्च नेपालद्वारा रक्तदान कार्यक्रमको आयोजना भय‍ो । “घर आँगनबाटै रक्तदान हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा १०८ पिन्ट रगत सङ्कलन भएको छ्। । संस्थाका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षता , सचिव विश्वराज सापकोटाको कार्यक्रम सञ्चालन तथा सह-सचिव […]

Continue Reading

एकता युवा क्लबद्वारा स्वास्थ्य सामाग्री वितरण !

१९ जेठ, पोखरा पोखरा महानगरपालिका वडा न. ८ मा गठित एकता युवा क्लबद्वारा फ्रन्टलाईनमा काम गर्ने प्रहरिहरुलाई उच्च सम्मानका साथ स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ।क्लब आफ़नो स्थापना संगै कोभिड बिरुद्दको यात्रामा जटिल अवस्थामा आफ़नो ज्यानको प्रवाह नगरी अग्रभागमा रही काम गर्दै आएका पोखरा-८, अवस्थित अस्थाई प्रहरी बीटमा रहेका प्रहरी र पोखरा महानगरपालिका अंतर्गत रहेका वडाका […]

Continue Reading