७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवसमा (LA Grandee International College) पाेखराकाे सहभागी

गण्डकी प्रदेश समाचार

पाेखरा, २४ मङ्सिर 

 

७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवसकाे अवसरमा मानवअधिकारचोक चिप्लेढुंगाबाट सभागृह हलम्मकाे प्रभातफेरी कार्यक्रममा

मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चिता र अदालतकाे अादेश पालना गरियाेस भन्ने नारा सहित  “Write for Right” मलू नाराका साथ  मानव अधिकार दिवसमा LA Grandee International College ,BPH 1st Sem का  students ले Human Rights दिवसकाे अवसर मा  सहभागिता  सहित दिवस मनाए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *