संयोजक गुरुङ मेलमिलाप केन्द्रको आइतबार उद्घाटन गर्नुहुँदै

गण्डकी प्रदेश तस्बिर समाचार

पोखरा महानगरपालिकमा गठन भएको न्यायिक समितिले वडा नं ७ मा स्थापना गरेको पहिलो मेलमिलाप केन्द्रको आइतबार उद्घाटन गर्नुहुँदै महानगरका उप्रप्रमुख तथा न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङ । तस्वीर ः कृष्ण दवाडी, कास्की,रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *