लायन्स क्लब अफ पोखरा वोर्किङ टुगेदरले बैसाखी तथा न्यानो कपडा वितरण क्रार्यक्रम सम्पन्न

समाचार

कार्तिक ३०, पोखरा

लायन्स क्लब अफ पोखरा वोर्किङ टुगेदरले आज पोखरा महानगरपालिका वडा नं १६,अर्मलाको राहुलडाडा स्थित देबिलाल आचार्यको निवासमा नै उपस्थित भै बैसाखी तथा न्यानो कपडा वितरण क्रार्यक्रम हिजो सम्पन्न गरि लायन्सको जहाँ आवश्यकता त्यहा लायन्स भन्ने उदगार लाई चरितार्थ बनाउन सफल  भएको छ । क्रार्यक्रम  क्लब अध्यक्ष लायन कृष्ण भण्डारीले सन्चनलन गर्न्नु भयको थियो भने  प्रमुख अतिथि रिजन 9 का चेयरपर्सन ला. मोतिराज तिमिल्सिना हुनुन्थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *