म्याग्दी सदरमुकाम बेनीस्थित विक्रम विकको घरमा विद्युत् सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै गण्डकी प्रदेश तस्बिर समाचार ६ पुष २०७५, शुक्रबार १४:२८December 21, 2018दिनदिनै संवादाताLeave a Comment on म्याग्दी सदरमुकाम बेनीस्थित विक्रम विकको घरमा विद्युत् सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै म्याग्दी सदरमुकाम बेनीस्थित विक्रम विकको घरमा विद्युत् सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै स्थानीयवासी र सुरक्षाकर्मी । आगलागीमा करिब १३ लाख बराबरको क्षति भएको छ । तस्बिर ः कमल खत्री ,बेनी(म्याग्दी),रासस