बि बि ए क्याम्पस हरू बिचको फुलबल प्रतियोगिता टि यु बि बि ए कप

समाचार

शंकर तिबारी , पोखरा
जनप्रिय बहुमुखि क्याम्पसको आयोजनामा भएको बि बि ए क्याम्पस हरू बिचको फुलबल प्रतियोगिता टि यु बि बि ए कप लेखनाथ स्थिति आदर्श चोक भण्ढारिकको खेल मैदानमा आज दास्रो दिन पनि जारी छ ।
दास्रो दिनको पहिलो खेल अन्तर्गत शंकर देब क्याम्पस र पव्लीक युथ क्याम्पस बीच खेल भएको थियो । खेल बिहान ९ः ३० बजे लेखनाथ स्थिति आदर्श चोक भण्ढारिकको खेल मैदानमा सुरु भएको थियो । उक्त खेलमा शंकर देब क्याम्पसले पव्लीक युथ क्याम्पसलाई २ । ० गोल अन्तरले पराजीत गरेको छ । खेल निधारीत ७० मिनेट भएको थियो ।
शंकर देब क्याम्पसको तर्फ बाट पहिलो हाफ मा कमल मान्नधरले गोल गर्नु भएको थियो । तेसै गरी खेलको दास्रो हाफ मा फेरी शंकर देब क्याम्पसले गोल गर्न सफल भयो टमिको लागि दोस्रो गोल अलिक रुम्बाले गरेका थिए । निधारीत ७० मिनेट सम्म पव्लीक युथ क्याम्पसको टोलिबाट गोल हुन नसकेपछि शंकर देब सग पव्लीक युथ क्याम्पस २ । ० गोल अन्तरले पराजीत भएको हो ।

तेसै गरी आजनै भएको दास्रो खेलमा एम एम सि धरानले काठमान्डौको के सि एम आई टि लाई ४ । ० ले गोल अन्तरले पराजीत गरेको छ । खेल निधारीत ७० मिनेट भएको थियो । धरानको लागि पहिलो हाफको २६ मिनेटमा बिपिन बस्नेत ले गोल गरेका थिए । लगातार दबाब मा परेको काठमान्डौ लाई खेल्मा समालिने मैका धरानले दिएन फेरी धरानले खेलको २८ मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पालि भने धरानको लागि अभिनय राईले गोल गरेका थिए । पहिलो हाफको अतिरीक्त समयमा फेरी अर्को गोल थप्यो । अभिनय खडका ले टिमको लागि तेसा्रे र आफनो लागि पहिलो गरे ।
दोसा्र हाफको ४६ मिनेट का धरानको लागि बिशाल राईले गोल गरेका थिए । निधारीत ७० मिनेट सम्म एम एम सि धरान टोलिबाट गोल हुन नसकेपछि काठमान्डौको के सि एम आई टि ले ४ । ० को सहज जित निकालेको हो ।

तेसै गरी आजनै भएको तेस्रो खेल भक्तपुर मन्टीपल क्याम्पस र क्यासर्पड कलेज बिच भएको थियो । उक्त खेल भक्तपुर मन्टीपल क्याम्पसले २ । ० गोल अन्तरले आफनो कोल्टामा पारेको थियो । भक्तपुर मन्टीपल क्याम्पस लाई जित दिलाउन सुबिन बोगटिले खेलको २४ मिनेटमा गोल गरे ।
खेलको ४६ मिनेट मा फेरीे भक्तपुर मन्टीपल क्याम्पस आफनो गोल अन्तर डबल बनायो ।
तर्नब देउजा ले टिमको लागि दोस्रो र आफनो लागि पहिलो गरे । दोस्रो हापमा क्यासर्पड कलेज खेलाडि सन्देश सिल्वाल दोहोरो पहेलो काड खादै गेम बाटै निसकेका थिए । तेसपछी क्यासर्पड कलेज १० खेलाडि मा सिमीत भयो । क्यासर्पड कलेज टोलिबाट गोल हुन नसकेपछि भक्तपुर मन्टीपल क्याम्पस सग २ । ० गोल अन्तरले पराजीत भएको हो ।
त्रिभुवन विश्वविद्यालयका बि बि ए कलेजहरूको सहभागिता रहने उक्त प्रतियोगितामा काठमाडौं,बिराटनगर, धरान, पोखरा तथा देशका अन्य स्थानमा रहेका करिब २० वटा बि बि ए क्याम्पसहरूको सहभागीता रहेको छ । प्रतियोगिताका सबै खेलहरू पोखरा लेखनाथ स्थिति आदर्श चोक भण्ढारिकको खेल मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *