बाजुराका पुरुषहरु टपरी दुना गास्दै Featured समाचार २२ माघ २०७५, मंगलवार १८:२२February 10, 2019दिनदिनै डट कमLeave a Comment on बाजुराका पुरुषहरु टपरी दुना गास्दै Post Views: 448 बाजुराको बडीमालिका नगरपालिका–३ रजालीका स्थानीय पुरुषहरु विवाह र अन्य धार्मिक कामको लागि सबै मिलेर टपरी दुना गास्ने चलन छ । तस्वीर प्रेम रौले÷बाजुरा रासस