पन्चकोटको दृश्य गण्डकी प्रदेश तस्बिर समाचार २७ मंसिर २०७५, बिहीबार १८:१७December 13, 2018दिनदिनै डट कमLeave a Comment on पन्चकोटको दृश्य Post Views: 490 बागलुङ नगरपालिका–६ स्थित धार्मिक विश्व शान्ति सर्व सिद्धिधाम पन्चकोटको दृश्य । अहिले पन्चकोटमा बनेका संरचनाहरु हेर्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ),रासस