नदिपुर – फुलबारी जोड्ने सेती नदि पुल अझै बनेन

Featured समाचार

पोखराको नदिपुर देखी फुलबारी बस्तीलाई जोड्ने पुलको निर्माणको लागि मिति २०७३ कार्तिक २४ मा २०७५ कार्तिक २३ गते सम्पन्न गर्ने गरि हिराचन / मुक्तिनाथ जे.भि. कन्ट्रक्सन कम्पनि स‌ँग रु. ११ करोड २३ लाख १६ हजार १ सय मा निर्माण गर्ने सम्झाैता भएको थियो तर कम्पनिले हालसम्म पनि निर्माण कार्य नसक्दा पैदल यात्री तथा सबारि साधनलाई सास्ति भएको छ । यसमा सम्बन्धित पक्षको ध्यान जानु जरुर छ ।

Source:rti

Leave a Reply

Your email address will not be published. Required fields are marked *