नगद १० लाख ५८ हजार ५ सय १० सहित ९ जुवाडे पक्राउ

Featured समाचार

कार्तिक ९ कार्तिक, पाेखरा

पोखरा महानगरपालिका वडा नं ६ पहारीमार्ग स्थितमा रहेको छवि पौडेलले संचालन गरेको Hotel Cristal Palace मा जुवा खेलाईरहेको भन्ने स्थानियको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा तासका गड्डी सहित जुवातास खेल्ने खेलाउने छवि पौडेल समेत ९ जना व्यक्तिहरुलाई नगद रु १०,५८,५१०।- ( अक्षेरुपी दश लाख अन्ठाउन्न हजार पाँच सय दश मात्र ) सहित पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाईएको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *