धान्यपूर्णिमाको अवसरमा पूजा आराधना गर्दै भक्तजन

विशेष समाचार

ऐतिहासिक धार्मिक महत्व बोकेको नुवाकोटको दुप्चेश्वर गाँउपालिकास्थित दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा पूजा आराधना गर्दै भक्तजन । गत मंगलबार एकादशीदेखि शुरु भएको दर्शन गर्ने भक्तजनको घुइँचो आउँदो शनिबार पूर्णिमाको बिहानसम्म कायम रहन्छ । तस्वीर , रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *