डोल्पाको छलगाडसम्म पुग्यो गाडी Featured तस्बिर ३ माघ २०७५, बिहीबार १७:००January 17, 2019दिनदिनै डट कमLeave a Comment on डोल्पाको छलगाडसम्म पुग्यो गाडी Post Views: 84 जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा पर्ने छलगाड खोलासम्म गाडी पुगेपछि दैनिक उपभोग्य सामग्रीलगायत विकास निर्माणका सामग्री ढुवानी गर्न सहज भएको छ । तस्बिर ः रामचन्द्र न्यौपाने,डोल्पा,रासस