ट्रिपर आतंक!!!

Featured समाचार

ट्रिपर आतंक!!!
माेरङको विराटचाैकमा ट्रिपरले बालिकको ज्यान लिएपछि स्थानियले १० वटा ट्रिपरमा आगजनी गरेका छन् ।

माेरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचाैकमा ट्रिपरले ठक्कर दिदा एक बालिकाको मृत्युु भएकाे छ ।
स्थानीय विद्यालयमा तीन कक्षामा अध्ययनरत लक्ष्मि ढकालकाे घटना स्थलमै मृत्यु भएकाे छ ।
टिपरले ठक्कर दिएर ज्यान गुमाएपछि स्थानियले १० वटा ट्रिपरमा आगजनी गरेका छन् ।

 

 

 

 

 

 

source :OnlineJhapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *