१६ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री स्रोतले जानकरी दिए ।
उनलाई केहीबेरपछि शपथ ग्रहण गराइनेछ । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाउन लागिएको हो ।