कास्कीबाट हराएका बालकको उद्धार

Featured समाचार

पोखरा जेष्ठ ७ गते ।

थ्रि-एन्जल्स नेपाल कास्कीबाट हराएका बालकको उद्धार
जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं १५ स्थित थ्रि एन्जल्स नेपाल
संस्थामा २०६८ सालदेखी अध्ययान गर्न भनि बसेका जिल्ला कैलाली घर भई
हाल उक्त संस्थामा कक्षा ७ मा अध्यायनरत बर्ष १७ का दिनेश बादी मिति
२०७६।०१।१४ गते बाट उक्त संस्थाबाट भागी हिडेको भन्ने सुचना प्राप्त ।
 वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रमुख प्रहरी निरीक्षक दिपक
के.सी.को कमाण्डमा ७ सदस्य खोजतलास तथा अनुसन्धान टोलि गठन ।
 जिल्ला प्रहरी कार्यालय कास्की , बडा प्रहरी कार्यालय रामबजार कास्की
तथा थ्रि-एन्जल्स नेपालको सयुक्त टोलीले खोततलास तथा अनुसन्धान ।
 निज जान सक्ने सभावित बडा एरियाहरुमा खोजतलास तथा अनुसन्धान ।
 खटिएको अनुसन्धान तथा खोजतलास टोली र थ्रि-एन्जल्स नेपालको सयुक्त
टोलीले खोजतलासको क्रममा जिल्ला काठमाण्डौबाट निजलाई मिति
२०७६।०२।०६ गते सकुसल उद्धार ।
 निजको उद्धार पश्चात थप आबश्यक अनुसन्धान भईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *