CSIT विद्यार्थीहरूको अनसन: अयोग्य उम्मेदवारलाई अवसर दिएको आरोप

काठमाडौँ — कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (CSIT) अध्ययनरत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उपप्राध्यापक पदको छनोट प्रक्रियाप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेका छन्। सेवा आयोगले ‘आंशिक समकक्षता’ (Partial Equivalency) का आधारमा अयोग्य उम्मेदवारलाई अवसर दिएको उनीहरूको आरोप छ। प्रदर्शनस्थलमा टाँसिएको ब्यानरमा “CSIT मा राजनीति चाहिँदैन, आफ्ना अयोग्य मान्छे घुसाउन पाइँदैन” जस्ता नाराहरू लेखिएका छन्। विद्यार्थीहरूले […]

Continue Reading

त्रिवि सेवा आयोगमा तालाबन्दी: कम्प्युटर विज्ञानको परीक्षा स्थगित गर्न माग

१३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IoST) मा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। कम्प्युटर साइन्स अल्मुनाइ र विद्यार्थी एसोसिएसनले आगामी पुस १५ गते तय गरिएको ‘कम्प्युटर विज्ञान’ पदको प्रथम पत्रको परीक्षा स्थगित गर्न माग गर्दै तालाबन्दी गरेका हुन्। मुख्य मागहरू आन्दोलनरत पक्षले परीक्षा प्रक्रियामा […]

Continue Reading

नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ: राजदूत, तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल,अबुधावी युएई। संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी, र दूतावासका सुधारात्मक प्रयासबारे हजुरको पोष्ट सँग कुराकानी गर्दै दूतावासको धारणा राख्नुभएको छ। राजदूत क्षेत्रीका अनुसार, युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको कारणहरूमध्ये नेपालमा जेन्जी आन्दोलन पश्चात […]

Continue Reading

“भर्चुअल पात्रो” नेपाली क्यालेन्डर एप बजारमा

काठमाण्डौं, श्रावण ३१ गते विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम […]

Continue Reading

समुदायमा मनोसामाजिक परामर्शको बढ्दो आवश्यकता | सुरक्षित आप्रवासन (सामी) कार्यक्रम

मन आन्तरिक ईन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाको आधारमा प्रभावित हुन्छ। भावना, चाहना, स्वभाव, विश्वास, संवेगात्मक अवस्थाको संयुक्तरूप मन नै हो। मन कच्चापदार्थ जस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ। यसर्थ मन कहिले खुसी हुन्छ त कहिले दुःखी। त्यसैले त मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन, पूर्वचेतन र अचेतन गरी तीन भागमा बाँडिदिएका छन्। मन र मष्तिस्कका […]

Continue Reading

खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा पुन नियुक्त

पर्वत । जिल्ला खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा जंगबहादुर पुन(बुद्ध) मनोनित हुनुभएको छ भने समितिको उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन र कोषाध्यक्षमा जगत लामिछाने मनोनित हुनुभएको हो । गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुदमन्त्री माननीय विन्दु कुमार थापाको उपस्थितिमा खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले मनोनित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको […]

Continue Reading

बागे पोखरा सामुदायिक मिलन चौतारिको पन्ध्रौ साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न अध्यक्ष मा नरहरि पनेरु निर्बिरोध निर्बाचित

बागे पोखरा सामुदायिक मिलन चौतारि का अध्यक्ष चन्द्रा गुरुङको अध्यक्षता तथा सस्थाका जेस्ठसदस्य श्री पुर्ण बिर गुरुङ्को प्रमुख आतिथ्यता भएको कार्यक्रम मा बिशेष अतिथि फेदिखोला गा पा वार्ड न ५ का वार्ड अध्यक्ष डिल ब गुरुङ ले पोखरा रहेरपनि आफ्नो जन्मभुमि प्रति अथाह माया गर्ने सस्थाले बिगतमा भन्दा अझै राम्रो र गाउकेन्द्रीत कार्यक्रम गर्न उत्प्रेरित […]

Continue Reading

हलहले आधारभूत विद्यालयको वार्षिकोत्सव पुर्व मन्त्री गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न

मोदी पर्वत, २१ मंसिर, २०८१ मोदी गाउँपालिका वडा नं ४ मा रहेको हलहले आधारभूत विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय पदम गिरीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । मोदी गाउँपालिकाको पर्यटकीय स्थल हलहलेमा रहेको उक्त आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मोदी […]

Continue Reading

मानवसेवा आश्रममा ‘त्रिशक्ति समाज सेवा क्लब’को सहयोग

पोखरा, १६ मंसिर । त्रिशक्ति समाज सेवा क्लबले तिहारको अवसरमा आयोजना गरेको तेस्रो सिमपानी साँझबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्च गरेको छ । शनिबार क्लबका पदाधिकारीहरु पोखरा २५ हेमजास्थित मानव सेवा आश्रममा पुुगेर १६० जना आश्रितलाई खाना खुवाएको क्लबका सहसचिव प्रविण सुुवेदीले जानकारी दिए ।यस्तै उनका अनुसार हीरक जयन्ती मनाइरहेको राष्ट्रिय माविकालाई पनि ११ […]

Continue Reading

१३ औं पोखरा महोत्सव पुष २५ देखी, विभिन्न ३० उपसमिति गठन संगै सल्लाहकार चयन

  पोखरा । १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको […]

Continue Reading