धम्काउदै रकम असुली गर्ने युवक पक्राउ

लेकसाईडमा धम्काउदै रकम असुली गर्ने युवक पक्राउ पोखरा, मंसिर २ । पोखराको लेकसाईडमा ब्यबशायिहरुलाई धम्काएर रकम असुली गर्दे आएका एक युवक पक्राउ परेका छन । वडा प्रहरी कार्यालय बैदाममा उनको बारेमा सुचना प्राप्त भएपछि अभिमन्यु तामाङ्ग पक्राउ परेका हुन । उनि आलेको नामबाट पनि चिनिन्छन । पोखराका डान्सबार, दोहोरी, तथा होटल रेष्टुराहरुमा बिभिन्न तरिकाले धम्काएर […]

Continue Reading