बलेवामा ट्याक्टर दुर्घटना चालक गम्भिर घाईते

बागलुङ, ५ पुस-बागलुङको वलेवामा बिहिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश बिक घाईते भएका हुन् । बागलुङ बजारदेखी कुश्मीशेरा जाँदै गरेको ना ७ त ११०५ नम्बरको ट्याक्टर बानपा १२ सरंगेमा दुर्घटना हुँदा चालक बिक घाईते भएको प्रहरीले जनाएको छ । घाईते बिकलाई उपचारका लागि धौलागिरी अञ्चल […]

Continue Reading

‘प्रहरीले दुःख दिए फोन गर्नुस्’

काठमाडौँ, ५ पुस (रासस)ः महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा आज कलेजमा आयोजित प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले प्रहरी सङ्गठनमा विभिन्न ठाउँ […]

Continue Reading

धान्यपूर्णिमाको अवसरमा पूजा आराधना गर्दै भक्तजन

ऐतिहासिक धार्मिक महत्व बोकेको नुवाकोटको दुप्चेश्वर गाँउपालिकास्थित दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा पूजा आराधना गर्दै भक्तजन । गत मंगलबार एकादशीदेखि शुरु भएको दर्शन गर्ने भक्तजनको घुइँचो आउँदो शनिबार पूर्णिमाको बिहानसम्म कायम रहन्छ । तस्वीर , रासस

Continue Reading

नेपालको आर्थिक बृद्धिदर इतिहासकै बढीः अर्थ मन्त्री खतिवडा

  पोखरा, ०५ पौष । अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको ईतिहासमै आर्थिक बृद्धिदर बढेको दाबी गरेकाछन। पोखराको तालचोकमा विहिबार देखि सुरु भएको १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन गर्दै मन्त्री खतिवडाले ६.६३ प्रतिशतले नेपालको आर्थिक बृद्धिदर पुग्न लागेको उल्लेख गर्दै हाल नेपालको ईतिहासमै आर्थिक बुद्धिदर बढेको दाबी गरेका हुन। उनले भने “ अन्तर्राष्ट्रिय संस्थाहरुले […]

Continue Reading

म्यान अफ द गोरखा दौड विजयी राईलाई नगरपरिक्रमा

दसौं गोरखा महोत्वसको अवसरमा बिहीबार आयोजित दसौँ म्यान अफ द गोरखा दौडको उपाधि जितेका नेपाली सेनाका धावन गजेन्द्र राईलाई गोरखा सदरमुकाममा नगरप्ररिक्रमा गराइँदै । तस्वीर, रासस,

Continue Reading

काङ्ग्रेसको चौधाँै महाधिवेशन गर्न प्रस्ताव

  काठमाडौँ, ५ पुस (रासस) : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गर्नुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उहाँले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन […]

Continue Reading

अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा

  काठमाडौँ, ५ पुस (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी […]

Continue Reading

काङ्ग्रेसमा विवाद मिलाउने प्रयास जारी

काठमाडौँ, ५ पुस (रासस) : नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ । लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा […]

Continue Reading

मानिस हराएकाे सुचना

कास्की जिल्ला पाेखरा ११, फुलबारि बस्ने गहुँगाेराे वर्णकाे उचार्इ अन्दाजी ५ फिट ६ इन्च, माेटाे शरिर भएकाे, कालाे ज्याकेट, कटराइजकाे पहेलाे पाइन्ट, कपडाकाे जुत्ता र उनीकाे टाेपी लगाएकाे वर्ष ३६ काे पुष्पराज बास्ताेला मिति २०७५ पुस ३ गते बिहान ५ः०० बजे देखि सम्पर्क विहिन भइरहेकाे हुँदा देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिककाे प्रहरी चाैकी वा […]

Continue Reading

पनौती जलविद्युत केन्द्र

देशकै तेस्रो पुरानो जलविद्युत आयोजना काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीस्थित पनौती जलविद्युत आयोजना । फर्पिङ र सुन्दरीजलपछिको सो आयोजना २०१६ सालमा सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन शुरु गरेर ०२२ सालबाट विद्युत उत्पादन गर्दै आएको नेपालकै तेस्रो पुरानो आयोजना हो । तस्बिर ः पेमा लामा, बनेपा, रासस,

Continue Reading