फेवाताल संरक्षणका लागि डोजर सहित पुगे मेयर जि.सी

पोखरा, १४ माघ । फेवाताल संरक्षणका सन्दर्भमा पोखरा महानगरपालिकाले आजदेखी पुरिएको स्थानको माटो निकाल्ने काम थालेको छ । स्थानिय सरकार पोखरा महानगरपालिका प्रमुख मान बहादुर जि.सीले उक्त कार्यको थालनी गरेका हुन् । फेवातालको खुम्चदो अवस्थाका बारे जानकार उनले यसको सरक्षंणमा जिम्मेवार बन्न आह्वान समेत गरेका छन् । बङ्लादीमा स्काभेटर (डोजर) सहित पुगेका मेयर जि.सीले फेवाताल […]

Continue Reading

नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत

घोडाघोडी, १४ माघ कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ गाईबस्तुलाई पिउने […]

Continue Reading

गण्डकी प्रदेशस्तरीय महिला महोत्सव माघ २५ देखि

चिप्लेढुङ्गा, १४ माघ  पर्वतको कुश्मा बजारमा रहेको रेडियो दिदी बहिनी ९५.२ मेघाहर्जले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एघाराँै गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको नवाँै वार्षिकोत्सव कार्यक्रम गर्ने भएको छ । रेडियोका अध्यक्ष कल्पना चापागाईंले माघ २५ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा कला, संस्कृतिको संरक्षण र घरेलु वस्तुको प्रवद्र्धन गर्दै […]

Continue Reading

हत्याका अभियुक्त पक्राउ

सुरुङ्गा, १३ माघ: पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर– ८ निवासी ५० वर्षीय श्रेष्ठको विसं २०७१ चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट एक लाख ८० […]

Continue Reading

कालीगण्डकी ‘ए’विरुद्ध आन्दोलन

स्याङ्जा, १३ माघ  नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन् । सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि […]

Continue Reading

धवलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहमा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

म्याग्दीको मुनामा आइतबार धवलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहमा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्साल । तस्वीर कमल खत्री, म्याग्दी, रासस गण्डकी प्रदेश

Continue Reading

नयाँ प्रविधिमा किसानको आकर्षण

भरतपुर, १३ माघ सरकारले कृषिमा आत्मनिर्भर बन्ने भन्दै वर्षेनी करोडौँ रकम कृषि क्षेत्रमा लगानी गरिरहेको छ । किसानलाई बीउ, मलदेखि यन्त्र उपकरणसम्म सरकारले अनुदान दिइरहेको छ । तर व्यावहारिकरूपमा कृषि क्षेत्रबाट अझै ठोस प्रतिफल निस्कन सकेको छैन । दिनप्रतिदिन परनिर्भरता बढ्दो छ । अझै धेरै किसान कृषि प्राविधिप्रति अनभिज्ञ छन् । प्रविधिमा अनभिज्ञ भएकै कारण […]

Continue Reading

झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति

बनियानी, १३ माघ  झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी […]

Continue Reading

अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध

काठमाडौँ, १३ माघ (रासस) ः मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो । बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । तर […]

Continue Reading

अज्ञात रोगका कारण खसी, बोका र बाख्रा मर्न थाले

गाईघाट, १२ माघ (रासस) ः उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् । बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताउनुभयो । यस्तै वडा नम्बर ४ र ७ मा समेत खसीबाख्रा […]

Continue Reading