काम र तलबमा नर्सलाई विभेद

चिप्लेढुङ्गा, १५ माघ : पोखरामा आज ५७ औंँ राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । ‘सुरक्षित कार्यक्षेत्रस्तरीय नर्सिङ सेवा’ भन्ने नाराका साथ पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होमका नर्सले पनि ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाएका हुन् । नर्सिङ होमद्वारा आयोजित अन्तरक्रियामा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्द्रीय सदस्य जितेन्द्र पौडेलले नर्सिङ पेशाप्रति सकारात्मक दृष्टिकोण बढ्दै […]

Continue Reading

बस र ट्रक ठोक्किदा २१ घाइते

लमही, १५ माघ  : दाङमा सवारी दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । लमही नगरपालिका–९ रिहार नजिकै आज यात्रुवहाक बस र ट्रक ठोक्किदा २१ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकामध्ये नौ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ, भने अन्य १२ जनाको लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले […]

Continue Reading

बाइपास गर्ने उपकरणसहित भारतीय नागरिक पक्राउ

कल बाइपास गर्ने उपकरणसहित नेपालगञ्ज नाकाबाट पक्राउ परेका भारतीय नागरिकलाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय जमुनाह बाँके । तस्वीरः भेषराज बस्नेत, राँझा, नेपालगञ्ज रासस ।

Continue Reading

दीपक मनाङेद्वारा शपथ

पोखरा, १४ माघ गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराउनुभयो । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी हुनुभएका उहाँ शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि […]

Continue Reading

हामी निर्दोष छौँ : बम दिदीबहिनी

काठमाडौँ, १४ माघ (रासस) ः निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गर्नुभयो । मानव […]

Continue Reading

ट्रिपर आतंक!!!

ट्रिपर आतंक!!! माेरङको विराटचाैकमा ट्रिपरले बालिकको ज्यान लिएपछि स्थानियले १० वटा ट्रिपरमा आगजनी गरेका छन् । माेरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचाैकमा ट्रिपरले ठक्कर दिदा एक बालिकाको मृत्युु भएकाे छ । स्थानीय विद्यालयमा तीन कक्षामा अध्ययनरत लक्ष्मि ढकालकाे घटना स्थलमै मृत्यु भएकाे छ । टिपरले ठक्कर दिएर ज्यान गुमाएपछि स्थानियले १० वटा ट्रिपरमा आगजनी गरेका छन् […]

Continue Reading

आर्थिक क्षेत्र समृद्धिको इञ्जिन : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १४ माघ  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आर्थिक क्षेत्र नेपालमा प्रगति र समृद्धिको इञ्जिन भएको बताउनुभएको छ । पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा आज मन्त्री बाँस्कोटाले भन्नुभयो, “कृषि, पर्यटन, यायायात, सञ्चार, जलविद्युत्लगायत आठ क्षेत्रमा प्रगति गर्न नेपालको आर्थिक क्षेत्र समृद्धिको इञ्जिन हो, आर्थिक क्षेत्रलाई मुख्य इञ्जिनका रूपमा अघि […]

Continue Reading

जङ्गली हात्तीद्वारा घरमा तोडफोड

राजविराज, १४ माघ कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पु¥याएको छ । जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जङ्गली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीरबहादुर […]

Continue Reading

पठनपाठन खर्च जुटाउनका लागि गिट्टी कुट्दै बालबालिका

पठनपाठन खर्च जुटाउनका लागि कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित बहुला खोला किनारमा गिट्टी कुट्दै बालबालिका । तस्बिर ः प्रकाश मिश्र, घोडाघोडी(कैलाली), रासस

Continue Reading