जवरजस्ती चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ:

पाेखरा फाल्गुन २१ सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०७१।०१।३० गतेको फैसलाले १ महिना १५ दिन कैद र १२,४०,५००/- (बाह्र लाख चालिस हजार पाँच सय) जरिवाना वापत ४ वर्ष समेत कैद सजाँय तोकेको जवरजस्ती चोरी मुद्धाका फरार प्रतिबादी जिल्ला सिन्धुपाल्चोक साविक महाकाल ८ हाल हेलम्बु गा.पा. ४ बस्ने उरपन तामाङको छोरा वर्ष २७ को मंगलमान तामाङ जिल्ला […]

Continue Reading

दिवगंत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि | भिडियो सहित

१७ फागुन, पोखरा । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा  राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ ।  रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको […]

Continue Reading

जसले पर्यटन विकासमा आशाको किरण छरे.

चिप्लेढुङ्गा, १७ फागुन (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् । विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी लगातार तेस्रो पटक निर्वाचित भएर मन्त्री बन्नुभएको थियो । गण्डकी प्रदेशको राजधानी र पर्यटकीय नगरी पोखराका बासिन्दासमेत रहनुभएका विकासप्रेमी नेता अधिकारीको […]

Continue Reading

उर्जा मन्त्री पुन अचेत अस्पताल भर्ना

पाेखरा । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे छ । नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको उनले बताए । नर्भिक […]

Continue Reading

भोली सार्वजनिक विदा दिने सरकारको घोषणा

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुखत निधन भएको शोकमा सरकारले विदा दिने घोषणा गरेको छ । हेलिकोप्टर दुर्घटना भएपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् वैठकले भोली विदा दिने निर्णय गरेको हो । दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्त्री अधिकारीका अलावा […]

Continue Reading

विद्यार्थीलाई गाडीमा ३३ प्रतिशत छुट गराउने पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीको जीवनी

बुद्ध लोप्चन/काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो । एकजना आशालाग्दा मन्त्रीको मृत्यु भएपछि मुलुक अहिले शोकमा छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका रविन्द्र […]

Continue Reading

फेवातालको ६००० रोपनी जग्गा फिर्ता गरियोस् : खगराज अधिकारी

काठमाडौं, १४ फागुन । नेकपाका सांसद खगराज अधिकारीले फेवातालको ६ हजार रोपनी जग्गा फिर्ता गरियोस् भन्ने माग गरेका छन् । उनले पोखराको फेवातालको ६ हजार रोपनी जग्गा अनाधिकृत रुपमा भ्रष्टाचार विरुद्धको ठूलो स्वर उराल्नेहरुले नै आफ्नो नाममा दर्ता गरेको भन्दै त्यो जग्गा २०७५ वैशाख १६ गते सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलास मान्य न्यायाधीश ओमप्रकाश मिश्र […]

Continue Reading

चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

सम्मानित अदालतबाट कैद,दण्ड,जरिवाना तोकि फरार रहेका चोरी मुद्धाका प्रतिबादी जिल्ला सिन्धुपाल्चोक साबिक बाँडेगाउँ गा.बि.स.वडा नं. ८ हाल इन्द्रवती गा.पा. वडा नं.५ बस्ने  बर्ष ४४ को बम बहादुर भन्ने बद्री बहादुर कटुवाल गाँउघरमा लुकि छिपि वसेका छन् भन्ने विशेष सुचनाको आधारमा फैसला कार्यान्वयन अन्तर्गत यस कार्यालयबाट खटिएको प्रहरी टोलीले  निज प्रतिवादीको खोजतलास गर्दै जाँदा मिति २०७५।११।१०  […]

Continue Reading

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

१२ फागुन, काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई […]

Continue Reading

बालक हराएकाे सुचना । सक्दाे सेयर गरेर सहयाेग गर्नुहुन अपिल !!!

सक्दाे सेयर गरेर सहयाेग गर्नुहुन अपिल !!!

Continue Reading