काँग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’

काठमाडौँ, १५ पुस (रासस) ः नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ । महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आज पत्रकार एवं बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न […]

Continue Reading

‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

इलाम, १५ पुस  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याउनुभयो । “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हँुदै जाने प्रक्रिया हो”, उहाँले भन्नुभयो । नेता […]

Continue Reading

विदेशी अनुसन्धानकर्ता बोलाएर भए पनि निर्मलाका हत्यारा पत्ता लगाउँछु : प्रधानमन्त्री

काठमाडौं, १५ पुस । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाका विषयमा गम्भिर नबनेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले घटनाका दोषीलाई जुनै हालतमा पक्राउ गरिछाड्ने बताएका छन् ।उनले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि सरकार, प्रहरी प्रशासनले धेरै मेहेनत गरेको भए पनि अहिलेसम्म दोषी पत्ता लाग्न नसकिरहेको बताउँदै […]

Continue Reading

के निजामती सेवा भ्रष्टाचारकै अखडा हो?

२०७५पौष १४ कसरी भए प्रेम संजेल रातारात सेलिब्रेटी?के निजामती सेवा भ्रष्टाचारकै अखडा हो? अहिले को तातो प्रश्न बनेको छ जनतामाझ यो कुरा। निजामती ऐन कै बिपरितमा २ महिनामै सरुवा भएका नेपाल सरकारका एक उपसचिव प्रेम संजेलले पत्रकार सम्मेलन गरेर सरकार प्रति आक्रोश व्यक्त गरेको भिडियो सामाजिक संजालमा भाईरल भएपछि संजेल एक सेलिब्रेटी जस्तै हिट भएका […]

Continue Reading

सत्ताको को बागडोर सम्हालेको १० महिनामा ओली सरकारले गरेका 44 काम

पोखरा पुस १. काठमाडौ-केरुङ रेल्वेको डिपिाआर तयार, चिनिया टोलीले बुझायो प्रतिवेदन २. एक सय रुपैया भन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध ३. प्रदेशबाटै श्रम स्वीकृती ४. काठमाडौंको लागि मोनोरेल डिपिाआरका लागि चीनिया कम्पनीसग सम्झौता ५. मोतिहारी-अम्लेखगन्ज (नेपाल-भारत) पेट्रोलियम पाइपलाइनको कामको १२. २ किमि मात्र बाकी ६. नेपाल र मलेसियाबीच श्रम सम्झौता ७. तातोपानी नाका बैशाख १५ […]

Continue Reading

दीपक मनाङ्गे राजीव गुरुङ थुनामुक्त भएका छन्

६ पुस, काठमाडौं । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागार स्रोतले बतायो । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय […]

Continue Reading

काङ्ग्रेसको चौधाँै महाधिवेशन गर्न प्रस्ताव

  काठमाडौँ, ५ पुस (रासस) : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गर्नुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उहाँले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन […]

Continue Reading

काङ्ग्रेसमा विवाद मिलाउने प्रयास जारी

काठमाडौँ, ५ पुस (रासस) : नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ । लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा […]

Continue Reading

माइक खोसेर सह–महामन्त्री महतले अपमान गरे जगदिश्वर नरसिंह केसी

काठमाडौं  नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले पार्टीका सह–महामन्त्री डा।प्रकाशशरण महतले माइक खोसेर आफूलाई अपमानित गराएको बताउनुभएको छ । पार्टीको महासमिति बैठकमा बोल्दै गर्दा केन्द्रीय सदस्य महतले आफ्नो माइक खोसेको केसीले बताउनुभयो ।  केसीले भन्नुभयो, ‘विधान नआई छलफल गर्नुको अर्थ नै नरहेको जिल्ला सभापतिहरुले बताउँदै गर्दा मैले पनि माइकबाट विधान ल्याउन अनुरोध गरिरहेको थिएँ, […]

Continue Reading

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

वासिङ्टन, ४ पुस  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ । ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक […]

Continue Reading