पर्यटनमन्त्रीले राखे आकस्मिक पत्रकार सम्मेलन, राजीनामाको तयारी

काठमाडौं– वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन भोलि (सोमवार) विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्री […]

Continue Reading

पूर्व राष्ट्रपति यादव चिकित्सा सेवामा फर्कने संकेत

काठमाडौं – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको छ । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको हो । उहाँले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो । पूर्व राष्ट्रपति यादव राजनीतिमा […]

Continue Reading

बिना प्रमाण गुण्ड भन्न मिल्छ राजिब गुरुङ ( दिपक मनाङ्गे )

मैले गुण्ड भएर कहाँ के के गरे प्रमाण देखाउनुस बिना प्रमाण गुण्ड भन्न मिल्छ ?सरकारको बेइजत त नेपाल प्रहरीले गरिरहेको छ : राजिब गुरुङ ( दिपक मनाङ्गे भिडियो स्रोत : जनता जान्न चाहन्छ |(Prime Times ) https://youtu.be/4gNL-9r86T0 

Continue Reading

राष्ट्रिय जनमोर्चाद्वारा विरोध

काठमाडौँ, २० पुस राष्ट्रिय जनमोर्चाले टीकापुर काण्डका अभियुक्त सांसद रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ गराइकोप्रति विरोध गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त अभियोगको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका चौधरीलाई शपथग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु गलत कार्य भएकाले आपत्ति जनाइएको छ । सरकारलाई आवश्यक बहुमत हुँदाहुँदै पनि […]

Continue Reading

राप्रपाद्वारा सपथको विरोध

काठमाडौँ, १९ पुस राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ । पार्टीका नेता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ । उक्त घटनामा सात प्रहरी तथा अढाई […]

Continue Reading

वाइडबडी प्रकरणको छानविन गर्न समिति गठन

काठमाडौँ, १९ पुस सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति आज गठन गरेको छ । संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा हुनुहुन्छ । उक्त प्रकरणमा खरीद गरिएका दुई वटा […]

Continue Reading

चौधरीकाे सान थारू भाषाकाे सम्मान

काठमाण्डौं कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्। सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए। चौधरीको सपथ कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि उपस्थित थिए। […]

Continue Reading

बिहार र युपी हामीले जोगाएका छौं : प्रधानमन्त्री

  काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले बिहार र युपीलाई बचाएको बताएका छन् । बिहीबार फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले भारतको दुई प्रान्त बचाएको प्रसंग जोडेका हुन् । उनले गंगा नदीमा ७२ प्रतिशत पानी नेपालको खोलानालाबाट जाने बताए । उनले भने, ‘वर्षायाममा पनि चालिस प्रतिशत पानी […]

Continue Reading

प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन :

काठमाण्डौ, १8 पौष । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले जवराको संसदीय सुनुवाई गर्दे सर्वसम्मतले प्रधानन्यायधिश पदमा अनुमोदन गरेको हो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । चोलेन्द्र चार वर्षसम्म प्रधानन्यायाधीश पदमा […]

Continue Reading

नेपाली कांग्रेसका सांसद सिहंद्धारा सरकारको राजिनामा माग

काठमाण्डौ, १७ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल वायुसेवा निगमको जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकारको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले वाइडबडी खरिदमा भ्रष्टाचारको प्रमाण आफूसँग भएको दाबी सहित प्रधानमन्त्रीकै राजीनामा माग गर्नुभएको हो । विमान खरिदमा व्यापक भ्रष्टाचार भएको […]

Continue Reading