भारतले नक्सा नसच्चाए अन्तर्राष्ट्रिय गर्नुपर्छ : चित्रबहादुर केसी
भैरहवा : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भारतले जारी गरेको राजनीतिक नक्सा कूटनीतिक तरिकाले समाधान हुन सक्ने बताएका छन् । भारतसगँ कूटनीतिक छलफल गरेर पनि नक्सा नसच्चिए अन्तर्राष्ट्रियकरण गर्न सकिने उनको भनाइ छ ।प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले भैरहवामा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कूटनीतिक तरिकाले नक्साको समस्या समाधान हुनसक्छ नभए अन्तर्राष्ट्रियकरण अदालतमा जान सकिन्छ ।’ उनले आफूहरुलाई एक इन्च […]
Continue Reading
