सरकारका प्रवक्ता भन्छन्– विहीबार विदा दिइएको छैन
२५ मंसिर, काठमाडौं । संघीय सरकारले विहीबार उधौली पर्व एवं योमरीपुन्हिका दिन सार्वजनिक विदा दिने निर्णय नगरेको सरकारका प्रवक्ता एवं सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । विहीबार मार्ग शुक्ल पूर्णिमाका दिन जनजाति समुदायले उधौली पर्व मनाउँछन् भने नेवार समुदायले योमरीपुन्हि मनाउने गर्दछन् । डिसेम्बर १२ को दिनलाई अन्तरराष्ट्रिय तटस्थ दिवस पनि मान्ने गरिन्छ […]
Continue Reading
