क्रिकेटमा इतिहास कायम गर्ने मौका

काठमाडौँ, १४ माघ  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स […]

Continue Reading

तत्काल निर्वाचन गराउने इयूको शर्त अमान्य :भेनेजुयला

१३ माघ  भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले तत्काल निर्वाचन गराउन यूरोपेली संघ (इयू) को अन्तिम चेतावनीस्वरूप राखिएको शर्तलाई अस्वीकार गनुभएको टर्कीबाट प्रशारण हुने एक टेलिभिजनले जनाएको छ । भेनेजुयला इयूमा आवद्ध नरहेकोले उसको निर्देशन मान्न आफू बाध्य नहुने राष्ट्रपति मदुरोको भनाइ छ । अमेरिकी टेलिभिजन सीएनएनको टर्कीबाट प्रशारण हुने च्यानल ‘सीएनएन टर्क’सँगको अन्तवार्तामा मदुरोले भन्नुभयो, “उनीहरूले […]

Continue Reading

स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

पर्वत, १४ माघ  चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले अनिश्चितकालका लागि कामकाज बन्द गराएका हुन् । मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका घर […]

Continue Reading

तापक्रम कम हुँदा बढी चिसो महसुुस

काठमाडौँ, १४ माघ  आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि यो साताभरि मौसममा आंशिक बदली भइरहने र […]

Continue Reading

फेवाताल संरक्षणका लागि डोजर सहित पुगे मेयर जि.सी

पोखरा, १४ माघ । फेवाताल संरक्षणका सन्दर्भमा पोखरा महानगरपालिकाले आजदेखी पुरिएको स्थानको माटो निकाल्ने काम थालेको छ । स्थानिय सरकार पोखरा महानगरपालिका प्रमुख मान बहादुर जि.सीले उक्त कार्यको थालनी गरेका हुन् । फेवातालको खुम्चदो अवस्थाका बारे जानकार उनले यसको सरक्षंणमा जिम्मेवार बन्न आह्वान समेत गरेका छन् । बङ्लादीमा स्काभेटर (डोजर) सहित पुगेका मेयर जि.सीले फेवाताल […]

Continue Reading

नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत

घोडाघोडी, १४ माघ कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ गाईबस्तुलाई पिउने […]

Continue Reading

गण्डकी प्रदेशस्तरीय महिला महोत्सव माघ २५ देखि

चिप्लेढुङ्गा, १४ माघ  पर्वतको कुश्मा बजारमा रहेको रेडियो दिदी बहिनी ९५.२ मेघाहर्जले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एघाराँै गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको नवाँै वार्षिकोत्सव कार्यक्रम गर्ने भएको छ । रेडियोका अध्यक्ष कल्पना चापागाईंले माघ २५ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा कला, संस्कृतिको संरक्षण र घरेलु वस्तुको प्रवद्र्धन गर्दै […]

Continue Reading

हत्याका अभियुक्त पक्राउ

सुरुङ्गा, १३ माघ: पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर– ८ निवासी ५० वर्षीय श्रेष्ठको विसं २०७१ चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट एक लाख ८० […]

Continue Reading

कालीगण्डकी ‘ए’विरुद्ध आन्दोलन

स्याङ्जा, १३ माघ  नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन् । सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि […]

Continue Reading

धवलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहमा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

म्याग्दीको मुनामा आइतबार धवलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहमा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्साल । तस्वीर कमल खत्री, म्याग्दी, रासस गण्डकी प्रदेश

Continue Reading