न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन्
कैलाली, २९ मङ्सिर न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्षमा पुग्न नसकेपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा उनीहरू जुटेका हुन् । द्वन्द्वपीडित साझा चौतारीले […]
Continue Reading
