धौलागिरि हिमश्रृङखलाको दृश्य

म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने मुना गाउँबाट देखिएको धौलागिरि हिमश्रृङखलाको दृश्य तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर (म्याग्दी)

Continue Reading

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

  काठमाडौँ, ७ पुस (रासस) ः राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । समितिका […]

Continue Reading

काभ्रेपलान्चोकमा हेलम्बु राजमार्ग पुन निर्माणमा ढिलाइ

  काभ्रेपलाञ्चोक, ६ पुस–  आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने […]

Continue Reading

काभ्रेपलान्चोकमा क्रिचियन धर्मको प्रचार मा बालबालिका

  काभ्रेपलाञ्चोक, ७ पुस –  काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका […]

Continue Reading

पोखरामा राजा ज्ञानेन्द्र र कमल थापाबीच एक घण्टा भेटवार्ता

पाेखरा पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अधयक्ष कमल थाापाबीच एक घण्टा लामो भेटवार्ता भएको छ। शुक्रबार पोखरा १७ दोबिल्लाको माउन्टेन ग्लोरी रिसोर्टमा बसिरहेका ज्ञानेन्द्रसँग थापाले त्यहीँ पुगेर भेटेका हुन्।  अध्यक्ष थापाले पूर्वराजासँग भेट्नुअघि पत्रकारसँग कुरा गर्दै यसअघि जस्तै आज भेटवार्ता हुने बताएका थिए। राजसंस्था सबैको साझा भएको हुँदा राप्रपा नेपाल पार्टीसँग पूर्वराजाको विशेष […]

Continue Reading

दीपक मनाङ्गे राजीव गुरुङ थुनामुक्त भएका छन्

६ पुस, काठमाडौं । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागार स्रोतले बतायो । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय […]

Continue Reading

सम्पर्कविहीन नेता भारत पुगेको जानकारी

भद्रपुर, ६ पुस  प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उहाँलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी […]

Continue Reading

मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसमा लिखत किर्ते गर्न प्रयोग हुने सरकारी छापहरु तथा किर्ते

  पर्वत पर्वत कुश्मा बजार भित्रका विभिन्न कम्प्युटर ईन्च्टिच्युटहरुबाट लिखत सम्वन्धी कसुरजन्य अपराधहरु हुने गरेको भन्ने विशेष सुचनाको आधारमा खानतलासी गर्दा कुस्मा नगरपालिका वडा न ५ लोकतान्त्रिक चोक स्थितमा रहेको मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसमा लिखत किर्ते गर्न प्रयोग हुने सरकारी छापहरु तथा किर्ते लिखत कागजात तयार गर्न प्रयोग गर्दै आएको कम्प्युटर थान १ सहित उक्त […]

Continue Reading

वन अधिकृत घुस रकमसहित पक्राउ

बेनी, ५ पुस (रासस)ः डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर आज घुस रकमसहित पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई रु ३३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो । काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अतिरिक्त […]

Continue Reading

बलेवामा ट्याक्टर दुर्घटना चालक गम्भिर घाईते

बागलुङ, ५ पुस-बागलुङको वलेवामा बिहिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश बिक घाईते भएका हुन् । बागलुङ बजारदेखी कुश्मीशेरा जाँदै गरेको ना ७ त ११०५ नम्बरको ट्याक्टर बानपा १२ सरंगेमा दुर्घटना हुँदा चालक बिक घाईते भएको प्रहरीले जनाएको छ । घाईते बिकलाई उपचारका लागि धौलागिरी अञ्चल […]

Continue Reading