१०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुने :मेयर बालेन 

१०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुने :मेयर बालेन काे स्टाटस जस्ताकाे तेस्तै   “हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठन, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशनवाट सर्वसम्मत रुपमा प्रदेश अध्यक्ष पदमा  अशोक खनाललाई निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशनवाट सर्वसम्मत रुपमा प्रदेश अध्यक्ष पदमा  अशोक खनाललाई निर्वाचित हुनु भयको छ। अध्यक्ष : अशाेक खनाल उपाध्यक्ष : शारदा खड्का उपाध्यक्ष : राम प्रसाद उपाध्याय उपाध्यक्ष : डाेलराज पराजुली महासचिव : रामचन्द्र पहारी सचिव : पुष्पराज खनाल सचिव : हुमनाथ पाैडेल सचिव : मधु बराल काेषाध्यक्ष : […]

Continue Reading

अखिल नेपाल किसान महासंघद्धारा कुश्मा नगरपालिकामा २५ बुँदे मागपत्र पेश

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कुस्मा नगरकमिटीले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषिक्षेत्रलाई प्राथमिकता दिन माग गर्दै कुस्मा नगरपालिकामा मागपत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघ कुश्मा नगर कमिटिका अध्यक्ष सिर्जन पौडेलको नेतृत्वमा गएको कृषकहरुको टोलीले नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङलाई मागपत्र बुझाएको हो […]

Continue Reading

जेष्ठ ४ गतेबाट लाइसेन्सको नयाँ आबेदन खुल्ने। आवेदन दिएको १५ दिनभित्र लाइसेन्सका लागि लिखित र ट्रायल परीक्षा हुने

  पोखरा — सवारी चालक अनुमपति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिलेसम्मको तयारी जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने हो । ‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भने, […]

Continue Reading

विश्व दमरोग दिवस २०२२ विभिन्न चेतनामुकल कार्यक्रमसहित सम्पन्न

३ मे, मंगलबार पोखरा, नेपाल हरेक वर्ष मे महिनाको पहिलो मंगलबार विश्व दमरोग दिवस मनाइन्छ। यस वर्ष विश्व दमरोग दिवस २०२२ लाई Closing Gaps between Asthma Care भन्ने नाराका साथ मनाइएको छ। यद्यपि दम निको हुन सक्दैन, दमबाट हुने जटिलतालाई भने कम गर्न र रोक्नका लागि दमरोगको व्यवस्थापन गर्न सम्भव छ। दमरोगको रोगथाम र व्यवस्थापनमा […]

Continue Reading

नेता ज्यु,” हाम्रो बाटो कसले खायको, कता हरायो “

पोखरा ।                                                                               बिगत ४ बर्षमा पनि पोखरा २१मा रहेको फुस्रेखोला रामदी मट्टीखान देउराली सडक निर्माण नगरेको र […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री खोरियाघाटमा ‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा

खोरियाघाट(स्याङ्जा), ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको […]

Continue Reading

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा फुस्रेखोला रामदी मट्टिखान देउराली सडक निमार्णमा काम ढिलासुस्ति हुँदा रामदी मट्टिखान देउराली सडक उपभोक्तले दुःख पाईएका छन् । २०७४ असार २४ गते काम सुरु गरिएको सो बाटो निर्माण कार्य हाल सम्म कुनै प्रगति नभएको हुदाँ सडक उपभोक्ता संघर्षमा उत्रिएका छन् । उपभोक्ताले स्वतन्त्र समाज सुधार […]

Continue Reading

मुख्यमन्त्री पोखरेल केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै तनहुँका ध्रुव वाग्ले छन् । वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले २ हजार […]

Continue Reading

संरक्षित क्षेत्र घोषण र विस्तार खारेजीको माग गर्दै वन महासंघ आन्दोलित

गण्डकी, ६ पुस (रासस) ः सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दिपक थापालाई कार्यकक्षमा ज्ञापन पत्र बुझाउदै संघीय वन नियमावलीको मस्यौदाको […]

Continue Reading