अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिद्वारा प्रकाशित संस्मरणात्मक निबन्धसङ्ग्रह मेरा असर्दाहरू..

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिद्वारा प्रकाशित संस्मरणात्मक निबन्धसङ्ग्रह मेरा असर्दाहरू, गजलसङ्ग्रह ठेकी मदानी र आधुनिक गीतिएल्बम तिर्सना शनिवार लोकार्पण गर्दै साहित्यकार प्रकाश सायमी, लोकगायिका हरिदेवी कोइराला र प्राज्ञ रमेश श्रेष्ठ लगायत । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

Continue Reading

भलाम खोलामा पक्की पुल

पोखरा, २३ मङसिर  पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख २६ हजार ८९४ स्थानीय जनसहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शनिबार […]

Continue Reading

बिहानी चिसोसँगै अभियानकर्मी नदी किनारमा

काठमाडौँ, २२ मङ्सिर  मौसम मापकयन्त्रले आज बिहान अहिलसम्ममा यस वर्षकै सबैभन्दा बढी न्यूनतम् तापक्रम भएको देखाए पनि बिहान ७ बजेदेखि शुरु हुने उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानमा सहभागीको सङ्ख्या उल्लेख्य देखिन्थ्यो । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९१ औँ हप्तामा बुद्धनगरस्थित रुद्रमती […]

Continue Reading

बालिकामाथि सामूहिक बलात्कारको प्रयास

  बुटवल, २२ मङ्सिर रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि आज बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो । बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो । […]

Continue Reading

जेसिआई पोखराको Incient Leadership In Todays Era विषयक तालिम सम्पन्न

पोखरा, २१ मंसिर । जेसिआई नेपाल एरिया बि अन्तगत तालिम सप्ताहको छैँठौ कार्यक्रम जेसिआई पोखरा शाखाका जेसि सदस्यहरुलाई प्रदान गरिएको छ । Incient Leadership In Todays Era विषयक तालिममा प्रशिक्षण प्रदान गर्दै मुख्य प्रशिक्षक क्ष्लInternational Society For Krishna Consciosness का उपाध्यक्ष प्रमेश्वभारा अच्युत दासले लक्ष्य प्राप्तका लागी सवल नेतृत्वमा जोड दिनुभयो ।साथै उहाँले व्यक्तिको जिवनलाई सवल र […]

Continue Reading

कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा ।

कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा ।                       तस्वीर ः भीमपाणि बराल, लेखनाथ, कास्की, रासस

Continue Reading

अाईडिय फर ला ग्राण्डीको नयाँ समिति गठन साथै सेमिनार सम्पन्न-

२१ मङ्सिर, पोखरा पोखरा सिमलचौरमा अवस्थित ला ग्राण्डी ईन्टरनेस्नल कलेजमा जनस्वास्थ्य विधार्थीहरुको साझा संस्था अाईडिया फर ला यल जि अाई सीको वर्ष २०१८/१९को नयाँ पदाधिकारीहरुको चयन भएको छ। सचिन पोखरेलको अध्यक्ष्तामा गठित सो समितिमा उपअध्क्षमा प्रपिणा ठकुरी, सचिवमा जिवन भण्डारी, सह-सचिवमा जानुका त्रिपाठी, कोषअध्यक्षमा एलिसा ढुङगाना, सह-कोषाध्यक्ष मौसमी गोदार र कार्यक्रम संयोजकमा विनय पौडेल निर्विरोध […]

Continue Reading

नेकपाको प्रदेश सदस्यमा जुम्लाबाट १४ जना

खलङ्गा, २१ मङ्सीर  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रदेश कमिटीमा जुम्लाबाट १४ जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेमा पूर्वमाओवादी केन्द्रबाट पाँच र पूर्वएमालेबाट नौ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकामा पूर्ण धिताल, गोमा कुँवर, बिरबहादुर कुँवर, नमराज न्यौपाने र लक्ष्मीकन्य बुढा रहेका छन् । त्यसैगरी पूर्वएमालेबाट चयन भएकामा बलबहादुर महत, […]

Continue Reading

‘हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ’

हेटौँडा, २१ मङसिर  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उत्पादनबिना समृद्धिको लक्ष्यमा पुग्न नसकिने हुँदा हरेक नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ । पश्चिम मकवानपुरको मनहरीमा आज मेलाको उद्घाटन गर्दै उहाँले हरेक व्यक्ति कुनै न कुनै उद्यम÷व्यवसायमा जोडिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले मेला महोत्सवका आयोजकले स्थानीय उत्पादनको प्रवद्र्धनमा ध्यान नदिने प्रवृत्ति रहेको भन्दै त्यस्तो […]

Continue Reading

चित्रमार्फत विश्व शान्तिको सन्देश

लुम्बिनी, २१ मङ्सिर  शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पुगेका सात देशका ४० चित्रकारलाई बुद्धको सन्देशले मन छोयो । लुम्बिनी विश्व शान्तिको प्रतीक भन्ने कुरा सुनेका चित्रकारलाई बुद्धभूमिको स्थलगत अनूभूतिले थप उत्साहित बनायो । करीब २० विदेशीसहितका चित्रकारले चित्रमार्फत नै विश्व शान्तिको सन्देश प्रवाह गरे । “दृष्य फरक तर अनुभूति एक भयो, बङ्गलादेशकी चित्रकार […]

Continue Reading