देश बनाउने काम तीन तहका सरकारको हो – अध्यक्ष तिमिल्सिना

सिन्धुपाल्चोक, १६ मङ्सिर  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो जिम्मेवारीअनुसार काम गरे देश समृद्ध पार्न धेरै समय नलाग्ने उहाँको भनाइ […]

Continue Reading

नमोबुद्ध नगरपालिका को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नु हुँदै सन्चार तथा सुचना प्रबिधी मन्त्री माननीय गोकुल बास्कोटा

नमोबुद्ध नगरपालिका को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नु हुँदै सन्चार तथा सुचना प्रबिधी मन्त्री माननीय गोकुल बास्कोटा  

Continue Reading

४४५ एचआइभी सङ्क्रमितको पहिचान

हेटौँडा, १५ मङ्सिर  प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित […]

Continue Reading

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

काठमाडौँ, ११ मङ्सिर  पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु […]

Continue Reading

चिसो वृद्धि

काठमाडौँ, ५ मङ्सिर काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा मङ्गलबार आठ र आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम रहेको छ । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले […]

Continue Reading

पाच हजार बर्ष पुरानो पाँचखाल शहर, भट्टाको कारण सङ्कटमा:

काभ्रेपलाञ्लाचोक – राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवतीको सिरोभाग। दनुवार समुदायको उत्पत्ति थलो। बस्तीसँगै जोडिएको झिकुखोला जलाधार क्षेत्र। छेवैमै पाँचखाल जंगल र ऐतिहासिक रानीपोखरी। ‘पाँचखाल क्षेत्र राजा मानदेव र अंशुबर्माको ऐतिहासिक दरबार र रानीपोखरीले बेग्लै ठाउँ मानिन्छ,’ पाँचखाल उपत्यकाको इतिहास र पुरातत्व अध्ययन गरिरहेका श्रीकृष्ण धिमालले भने, ‘तर सरोकारवाला निकायले यसको इतिहास […]

Continue Reading

सेयर कारोबार आजदेखि पूर्ण अनलाइन

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन गरे । नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । […]

Continue Reading

सरकार विकासको जग हाल्दैछ सञ्चारमन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक, १९ कात्तिक  ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि विकासको जग हालिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विकासको जग पूरा हुन लागको बताउनुभयो । मन्त्री बाँस्कोटाले विकासको मुख्य […]

Continue Reading