ढोरपाटनमा नाउर र झारलको सिकार

गलकोट, ११ मङ्सिर  ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन् । सिकार खेल्न सिकार कम्पनीले एउटा नाउरको रु […]

Continue Reading

काठेखोला गाउँपालिका–८ स्थित पर्यटकीयस्थल थामाको नेटा ।

बागलुङ, काठेखोला गाउँपालिका–८ स्थित पर्यटकीयस्थल थामाको नेटा । तस्वीर  रामबहादुर थापा, बागलुङ, रासस

Continue Reading

पदयात्रा प्रवद्र्धन र संरक्षणमा चासो

पोखरा, १० मङ्सिर कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारबालाले चासो देखाएका छन् । जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेपाल पर्यटन बोर्डजस्ता सरोकारवाला निकायले यसको प्रवद्र्धन र विकासमा चासो दिएका हुन् । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट टाडापानी, घोरेपानी हुँदै म्याग्दीको पुनहिल […]

Continue Reading

सडक महोत्सवको तयारी

पोखरा, ९ मङ्सिर रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल हुनुहुन्छ भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई हुनुहुन्छ । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएकोमा कार्यालय प्रशासन, मिडिया तथा […]

Continue Reading

पञ्चासेमा रु १० अर्बको लागतमा केबुलकार बनाइने

पोखरा, ३ मङ्सिर : धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्की, पर्वत र स्याङ्जाको […]

Continue Reading

उटमा सयर गर्न आदर्श मोहोत्सव

आदर्श महोत्सवमा उंटले दर्शक तान्दै पोखरा । लेखनाथको भण्डारढिकमा सञ्चालित प्रथम आदर्श महोत्सवमा राखिएको उटले दर्शक तान्न सफल भएको छ । निर जहिले रिसाउने भन्ने गीतमा डान्स गर्ने उटको प्रदर्शनीले महोत्सवमा आउने दर्शकको मन जित्न सफल भएको हो । गीतमा डान्स गर्ने उटले कुकुर र सिंहको जस्तो एक्टिङ संगै दर्शकसंग हात मिलाउने र दर्शकलाई चुम्बन […]

Continue Reading

प्रथम आदर्श महोत्सवको उद्घाटन :

बिकासको काममा सरकारको मुख ताक्नु गलत रहेको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको भनाइ पोखरा ३० कार्तिक । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बिकासको काममा सरकारको मुख ताक्नु भन्दा जनता आफै अगाडी वढ्नुपर्ने वताएका छन । अध्यक्ष तिमिल्सिनाले सवै काम सरकारले गर्छ भन्ने सोचको अन्त्य नभएसम्म मुलुकको बिकास नहुने समेत वताए । कास्कीको लेखनाथ स्थित भण्डारढिक खेल […]

Continue Reading

सेयर कारोबार आजदेखि पूर्ण अनलाइन

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन गरे । नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । […]

Continue Reading