विश्व सम्पदा सूचीमा रग्बी विश्वकप ट्रफी

काठमाडौँ, २१ मङ्सिर जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी अहिले नेपालमा छ । ‘वल्ड ट्रफ्री टुर’मा रहेको सो ट्रफी आज काठमाडौँका विभिन्न पुरातात्विक तथा ऐतिहासिकस्थलमा सार्वजनिक गरियो । नेपाल रग्बी सङ्घको समन्वयमा नेपाल ल्याइएको ट्रफी आज विश्व सम्पदामा सूचिकृत ऐतिहासिक पाटन दरबार क्षेत्र, स्वयम्भूनाथ, पशुपतिनाथ र बौद्ध स्तुपा पु¥याइ सार्वजनिक गरिएको सङ्घका अध्यक्ष […]

Continue Reading

इपिएलको ट्रफी सार्वजनिक

काठमाडौँ, २० मङ्सिर शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले […]

Continue Reading

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

काठमाडौँ, १९ मङ्सिर  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटाँै जित दर्ता गराएको हो । यस जितसँगै मनाङ छ खेलबाट १८ […]

Continue Reading

तुरतुरेमा नौकाविहार

बागलुङ, १६ मङ्सिर : पहिरोले बडिगाड खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार सञ्चालनमा ल्याइएको छ । ताल घुम्ने पर्यटकलाई लक्षित गरी व्यावसायिकरूपमा नौकाविहार शुरु गरिएको हो । ताल प्रभावित क्षेत्रका बासिन्दाले ताललाई आयआर्जनसँग जोड्न यस्तो जुक्ति निकालेका हुन् । स्थानीयबासीले ‘तुरतुरे ताल डुङ्गा सञ्चालन समिति’ समेत बनाएका छन् । तत्काललाई भाडाको डुङ्गा सञ्चालन गरिएको समितिका […]

Continue Reading

एपिएफलाई लगातार चौथो पटक उपाधि

काठमाडौँ, १२ मङ्सिर  ः सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठाँै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । […]

Continue Reading

प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबारे, ९ मङ्सिर इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभएको थियो । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु […]

Continue Reading

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

काठमाडौँ, ७ मङ्सिर यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् । आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्याएको […]

Continue Reading

नेक्सस् कप फुटबल शुक्रबारदेखि

काठमाडौँ । नेक्सस् इन्टरनेशनल एकेडेमीको आयोजनामा तेस्रो नेक्सस् कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । आयोजक नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कट्वालले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालय सहभागी रहेको प्राचार्य कट्वालले बताए । प्रतियोगितका विजयीले ५० हजार र उपविजेतालाई २५ […]

Continue Reading

सोमबारदेखि पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप

मंसिर २,पोखरा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एशियन टेनिस महासंघको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा हङकङ, पाकिस्तान, भारत र नेपालका गरि […]

Continue Reading

मनकामना केवलकार कप माघको दोश्रो साता

मनकामना केवलकार कप माघको दोश्रो सात कार्तिक २७,पोखरा तेश्रो संस्करणको मनकामना केवलकार कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता आगामी माघको दोश्रो सातादेखि पोखरा रंगशालामा शुरु हुने भएको छ । आयोजक कास्की जिल्ला फुटवल संघले प्रतियोगिताको तयारी शुरु गरेको छ । ‘प्रतियोगिताका लागि पहिलो चरण अन्तर्गत मैदानको स्तरोन्नतीको काम भइरहेको छ’–संघ कास्कीका अध्यक्ष मिलन गुरुङ्गले भने । मैदान […]

Continue Reading