कंडेलको अध्यक्षातामा पर्बत पाङराङ पोखरा सम्पर्क मंच गठन

पोखरा, १ मंसिर । पर्बत जिल्ला साबिक फलेबास ११ पाङराङ बाट पोखरामा बसेर बिभिन्न पेशा–ब्यबसायमा कार्यरतहरुको भेलाले तेजेन्द्र कंडेलको अध्यक्षतामा पर्बत पाङराङ पोखरा सम्पर्क मंचको तदर्थ समिती गठन गरेका छन । नव गठित सम्पर्क मंचको उपाध्यक्षमा किशान सुनार, सचिबमा भाष्करराज पाण्डे। सहसचिबमा कृष्ण प्रसाल पाठक, कोषाध्यक्षमा जमुना कंडेल रहेका छन । यसै गरि कार्यसमितीको सदस्यहरुमा […]

Continue Reading

स्थानिय पुर्वाधार साझेदार कार्यक्रम अन्तरगतका अायाेजनाहरू ८”स” र ६ “प” सहितकाे १४ याेजनाहरू माननीय सांसद पदम गिरी काे संयाेजकत्वमा पारित

  ३० कार्तिक, पर्वत । जिल्लाका थप ६ वटा सडकहरुमा यसै बर्ष देखि कालोपत्रेको काम शुरु हुने भएको छ । प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा वाँडफाँड हुने योजनाहरुमा जिल्लाका ६ वटा सडकहरुमा यसै बर्ष देखि कालोपत्रेको काम शुरु हुने भएको हो । संघिय सांसद पदम गिरीको संयोजकत्वमा बढिमा २० योजनामा ४ करोड रकम विनियोजन […]

Continue Reading

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

कार्तिक ३०, पोखरा ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए । ‘शनिबार बिहान […]

Continue Reading

अबैध हुन्डि कारोबार २ जना पक्राउ :

पोखरा महानगरपालिका बडा नं ८ सभागृह चोक स्थित लुम्बिनि मनिट्रान्सफरमा अबैध तरिकाले हुन्डि कारोबार भएको पाएको छ ४ नं प्रदेश प्रहरी कार्यालय प्रदेश अनुसन्धान समुह (SIT)पोखराबाट तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त मनिट्रान्सफरमा गई बुझ्दा हङकङ देशबाट बिभिन्न ब्यक्तिको नाम राखी अबैध रुपमा रकम आएको पुष्टि भएपछि उक्त मनिट्रान्सफरका सन्चालक तथा कर्मचारीलाई, […]

Continue Reading

लायन्स क्लबद्वारा पीस पोस्टर कार्यकरम सम्पन्न ।

कार्तिक ३०, पोखरा लायन्स क्लब अफ पोखरा वोर्किङ टुगेदर र लायन्स क्लब अफ पोखरा लालिगुरान्स ले आज पोखरा २५ हेम्जा स्थित धवालागिरी बोडिङ स्कुलमा आफ्नो कार्यतलिका अनुसारको पीस पोस्टर कार्यकरम सम्पन्न गरेको छ । कार्यकरममा  सभादक्ष  लालिगुरान्स क्लब का अध्यक्ष  लायन धर्मराज भण्डारी हुन्थुन्थिओ भने प्रमुख अतिथी ३२५ बि १ रिजन ९का रिजन चियार्पर्सन लायन […]

Continue Reading

लायन्स क्लब अफ पोखरा वोर्किङ टुगेदरले बैसाखी तथा न्यानो कपडा वितरण क्रार्यक्रम सम्पन्न

कार्तिक ३०, पोखरा लायन्स क्लब अफ पोखरा वोर्किङ टुगेदरले आज पोखरा महानगरपालिका वडा नं १६,अर्मलाको राहुलडाडा स्थित देबिलाल आचार्यको निवासमा नै उपस्थित भै बैसाखी तथा न्यानो कपडा वितरण क्रार्यक्रम हिजो सम्पन्न गरि लायन्सको जहाँ आवश्यकता त्यहा लायन्स भन्ने उदगार लाई चरितार्थ बनाउन सफल  भएको छ । क्रार्यक्रम  क्लब अध्यक्ष लायन कृष्ण भण्डारीले सन्चनलन गर्न्नु भयको थियो […]

Continue Reading

पाच हजार बर्ष पुरानो पाँचखाल शहर, भट्टाको कारण सङ्कटमा:

काभ्रेपलाञ्लाचोक – राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवतीको सिरोभाग। दनुवार समुदायको उत्पत्ति थलो। बस्तीसँगै जोडिएको झिकुखोला जलाधार क्षेत्र। छेवैमै पाँचखाल जंगल र ऐतिहासिक रानीपोखरी। ‘पाँचखाल क्षेत्र राजा मानदेव र अंशुबर्माको ऐतिहासिक दरबार र रानीपोखरीले बेग्लै ठाउँ मानिन्छ,’ पाँचखाल उपत्यकाको इतिहास र पुरातत्व अध्ययन गरिरहेका श्रीकृष्ण धिमालले भने, ‘तर सरोकारवाला निकायले यसको इतिहास […]

Continue Reading

महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ ।

काठमाडौँ, २८ कात्तिक  : महानगरीय प्रहरीवृत्त बानेश्वरले प्रहरीलाई घुस दिने ट्रक चालकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिन खोज्ने बा२ख ८१२९ नंको मिनिट्रकका चालक जीतबहादुर तामाङलाई आज दिउँसो पक्राउ गरेको हो । तामाङले मिनिट्रकको कागजपत्र नभएको भनी प्रहरीलाई रु एक हजार घुस दिन खोजेपछि […]

Continue Reading

बाैद्ध युवा क्लब द्वरा अायाेजित हरिबाेधनी ठुली एकादशी मेला-२०७५ काे तयारी पूरा

पर्वत २८ कार्तिक, पर्वत जिल्लाकै अग्रणी क्लबकाे रूपमा रहेकाे बौद्ध युवा क्लब, महाशिला-५, दुक्तान, पर्वतले हरिबोधनी ठुली एकादशी मेला-२०७५ को अवसरमा विगतका वर्षहरुमा जस्तै अायोजना गर्दै अाएको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम यस वर्ष गाँउपालिका अध्यक्ष कपको रुपमा गर्ने भएकाे छ । भलिवल खेल २०७५ कार्तिक ३० गते देखि शुरू हुने […]

Continue Reading

अरुणा डिस्टिलरी प्रा० लि० मा आज शान्तिपूर्ण अनिश्चित ताला बन्दी गरिएको छ

अरुणा डिस्टिलरी प्रा.लि.मा अनिश्चितकालिन ताला बन्दी सरावल, २८ कार्तिक नवलपरासीको रामग्राम नगरपालिका १७ पट्खौली स्थित अरुणा डिस्टिलरी प्रा० लि० मा आज शान्तिपूर्ण अनिश्चित ताला बन्दी गरिएको छ। दुर्गन्ध र वातावरण प्रदुषण गरेको भन्दै स्थानीय बासि, जनता मा.बि मनरीका बिद्यार्थी ,पटखाैँली तथा मनरी गाउँबासिकाे सक्रिय सहभागीतामा अनिश्चितकालिन ताला बन्दी गरिएको छ। भेषनारायण चौधरीकाे अध्यक्षतामा भएको अनिश्चितकालिन […]

Continue Reading