चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी
बेझाड, १३ मङ्सिर पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा रु तीन लाख बराबरको भेटी सङ्कलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा रु तीन लाख २४ हजार ८०० भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले जानकारी दिनुभयो । मन्दिरमा […]
Continue Reading
