नागरिक एपमा गम्भीर सुरक्षा कमजोरी, संवेदनशील कन्फिगरेसन फाइलहरू सार्वजनिक रूपमा पहुँचयोग्य
जेठ २६ मंगलबार ,दिनदिनै, पोखरा नेपाल सरकारको महत्वाकांक्षी डिजिटल सेवा प्लेटफर्म ‘नागरिक एप’ मा सम्भावित गम्भीर सुरक्षा कमजोरी फेला परेको छ। साइबर सुरक्षा अनुसन्धानकर्ताहरूका अनुसार एपको प्रणालीसँग सम्बन्धित संवेदनशील विवरणहरू रहेका फाइलहरू सार्वजनिक रूपमा पहुँचयोग्य (Publicly Accessible) अवस्थामा भेटिएका हुन्। साइबर सुरक्षा अनुसन्धानकर्ता मनदीप गुरागाईं र निश्चल लामिछाने ले ले नागरिक एपका २.०.१०८, २.०.१०४, २.०.१०६, […]
Continue Reading
