Category: भिडियो
संचार क्षेत्रमा अब्बल दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन सार्वजनिक
संचार क्षेत्रमा अब्बल संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन बजारमा आएको छ । करिव १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शव्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो । उहाँलाई स्वरमा उहाँका पिता हरिलाल अधिकारीले साथ दिनु भएको छ । अधिकारीको परिवार आध्यात्मिक चिन्तनमा रुचि राख्दछन् । आध्यात्मिक चिन्तनले मानिसलाई […]
Continue Readingसत्याकृत ब्याण्डले “आउ फर्केर” भन्ने बोलको गीत सार्वजनिक भिडियाे सहित
पाेखरा फाल्गुन १० शिवरात्री नजिकीदै गर्दा “सत्याकृत फाउण्डेशन” अन्तर्गतको सत्याकृत ब्याण्डले “आउ फर्केर” भन्ने बोलको गीत सार्वजनिक गरेको छ । आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित यस गीतले हाम्रो मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्य पनि उर्जा प्रदान गर्नेछ साथै आफ्नो आत्मस्वरुपमा, शान्तिस्वरुपमा फर्किनका लागि स्वयमं पुजनीय श्री […]
Continue Readingदिउँसै झाडीभित्र यौन क्रियाकलाप गर्ने जोडीलाई कास्की प्रहरीले हत्कडी लगायो (भिडियो)
पोखराको एक ठाउँमा एक जोडी दिउँसै झाडीमा लुकेर यौन क्रियाकलाप गरेका बेला कास्की प्रहरीले समातेको छ । झाडीमा रोमान्स गरिरहेको बेला बटुवाहरुले देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । सीमित पत्रकार पनि पुगेका थिए । उनीहरु दुवै बिबाहित भएको बुझिएको छ । भिडियो हेर्नुहोस:
Continue Readingअन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ।
पोखरा, मंसिर २ अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुती दिदै आएको सत्याकृत ब्यान्डले नया गीत ”सागरहरु पौडिएर ”को भिडियोलाइ आईतवार सार्वजनिक गरेको छ। रिलिज गीत “सागरहरु पौडिएर ”को भिडियोलाइ दुबई र भारतको मुम्बई, दिल्ली, हरिद्वार लगाएतका शहरहरुमा खिचिएको हो । ब्याण्ड मेम्बर बिदुर न्यौपानेको शब्द […]
Continue Reading