बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने बनाउनु पर्छ-केन्द्रीय सदस्य विमल लामिछाने

२७ मंसिर २०७७, पर्वत । नेपाल बाल संगठन तदर्थ कार्य समिती, पर्वतको साधारण सभामा शुरु भएको छ । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् मोदी गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष विमल लामिछानेले बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने वातावरण बनाउने कुरा व्यक्त गर्नु भएको छ । मन्तव्यकै क्रममा […]

Continue Reading

पाठ्यक्रम समायोजित अध्ययन सामाग्री निः शुल्क वितरण कार्यक्रम सम्पन्न

हालको विषम परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुको शिक्षण सिकाइमा सहजीकरण गर्ने उद्देश्यले माछापुच्छे गाँउपालिका वडा नं. २ भुर्जुङ्गखोला स्थित माछापुच्छे मा.वि.सँगको सहकार्यमा तयार गरिएको पाठ्यक्रम समायोजित अध्ययन सामाग्री एल.एन्जल स्कुल पोखरा–१९ भुनपरेमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थी भाई बहिनीहरुलाई सोहि विद्यालयका भुतपूर्व विद्यार्थीहरुको सहयोगमा निःशुल्क वितरण कार्यहरु सम्पन्न गरिएको थियो । सामाग्री निःशुल्क वितरणका […]

Continue Reading

कुश्मा-बलेवा जोड्ने नेपालकै अग्लो मोटरेबल पुल बन्ने

पर्वत । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए […]

Continue Reading

नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ (पूर्ण पाठ सहित)

काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । यस्तो छ  प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट […]

Continue Reading

हिन्दु राज्य र राजसंस्था पुनस्थापनाकाे माग गर्दै पोखरामा आज निस्किएको जुलुस

Continue Reading

मित्रता एग्रो प्रालिको अध्यक्षमा गुरुङ

पोखरा ९ मंसिर । मित्रता एग्रो प्रालिको अध्यक्षमा बिकास मित्रता एग्रो प्रालिको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन भएका छन । युवा ब्यवशायीहरु वीच साथ, सहयोग र सहकार्य भन्ने मुल नाराका साथ सञ्चालित युथ कम्युनिटी क्लवमा  आवद्ध सदस्यहरुको सामुहिक लगानीमा सञ्चालित मित्रता इन्भेष्टमेन्ट कम्पनी द्धारा सञ्चालित मित्रता एग्रो प्रालिको हालै सम्पन्न बैठकले बिकास गुरुबको अध्यक्षतामा नया कार्यसमिती […]

Continue Reading

कार्यकारी अध्यक्षको आरोप पत्र प्रधानमन्त्री प्रतिको कुण्ठा र सत्ता मोहको प्रतिविम्ब–विमल लामिछाने

८ मसिर २०७७ पर्वत । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादलाई लिएर देश भरिका नेता कार्यक्रताहरुले सत्ता मोहकै कारण पार्टी विभाजन हुन नहुने कुरालाई जोड दिएका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी पर्वतका सचिवालय सदस्य विमल लामिछाने ले कार्यकारी अध्यक्ष कमरेड प्रचण्डको आरोप पत्र जति पटक पढे पनि त्यहाँ प्रधानमन्त्री […]

Continue Reading

अपाङ बेहुली सङ अन्तरजातिय प्रेम बिबाह

इलाम जिल्ला माइ नगरपालिका वार्ड न ४ स्थाइ घर माइ पोखरामा ज्याला मजदुरी गर्दै आउनुभएका २५ वर्षिय टेक ब. पुलामी मगर तथा गुल्मी जिल्ला अर्वेनी स्थायी घर भइ पोखरामा अगरबत्ती बिक्री वितरण गर्ने शारीरिक अपाङ्गता भएकी २५ वर्षिय लक्ष्मी सुनार बिच पोखरा रामबजारको राम मन्दिरमा वैवाहिक कार्यक्रम सु-सम्पन्न भएको छ । वेहुली शारीरिक रुपमा अपाङ्ग […]

Continue Reading

प्रश्न : भोलिलाई देख्ने कि ओलीलाई सेक्ने ?

निर्वाचन भएको मितिको हिसाबले तत्कालीन वाम गठबन्धन र हालको नेकपाले सुविधाजनक बहुमत प्राप्त गरेको करिब तीन वर्ष पुगिसकेको छ । तीन वर्षको बीचमा सरकारले गरेका काम नेकपा पङ्क्तिले बोकेर नहिँड्दा प्रधानमन्त्री आफैँले सानातिना सुधारदेखि ठूला पूर्वाधार र परिवर्तनका कामहरूको फेहरिस्त सार्वजनिक सञ्चारमाध्यमबाट जनतालाई सुनाउनुपर्ने अवस्था किन आयो ? नेकपामा गम्भीर संकट उत्पन्न भएका वेला यो […]

Continue Reading

तथ्यमा रहेर बहस गरौं-सांसद पदम गिरी

३ मंसिर २०७७, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता एवम् प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पार्टी विवादको विषयमा बोल्दै तथ्यमा गएर बहस गर्न आग्रह गरेका छन । हाल केपी शर्मा ओलीले सरकारको नेतृत्व र अध्यक्ष पद छोडनु पर्ने भनि ओली इतरका नेताहरुले माग गरि रहदा सांसद गिरीले प्रश्न गर्दै अघि भनेका छन […]

Continue Reading