नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ: राजदूत, तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल,अबुधावी युएई। संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी, र दूतावासका सुधारात्मक प्रयासबारे हजुरको पोष्ट सँग कुराकानी गर्दै दूतावासको धारणा राख्नुभएको छ। राजदूत क्षेत्रीका अनुसार, युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको कारणहरूमध्ये नेपालमा जेन्जी आन्दोलन पश्चात […]

Continue Reading

नेपालको ‘जेन-जेड क्रान्ति’ : युवा नेतृत्वको उदय, क्रान्तिबाट उदाएका दुई अनुहार, अर्जुन शाही र टंक धामी, विश्व इतिहास रच्ने युवा नेताहरू जसले मन र मस्तिष्कमा नेपालको क्रान्ति गरे

काठमाडौं, भाद्र २३, २०८२ (सेप्टेम्बर ८, २०२५) – नेपालको राजनीतिक इतिहासमा ‘जेन-जेड क्रान्ति’ले नयाँ अध्याय थपेको छ। यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको थियो, जसले भ्रष्टाचार, बेरोजगारी र प्रणालीगत कुप्रशासनविरुद्ध युवा पुस्ताको आक्रोशलाई उजागर गर्यो। यो आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई ढालेर नयाँ सरकार गठनमा भूमिका खेल्यो, तर यसको पछाडि भारत-विरोधी, […]

Continue Reading

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेकाे थियाे । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो। आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा […]

Continue Reading

“भर्चुअल पात्रो” नेपाली क्यालेन्डर एप बजारमा

काठमाण्डौं, श्रावण ३१ गते विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम […]

Continue Reading

राष्ट्रिय स्वाभिमान र समृद्धिका लागि मूलबासी अधिकार अक्षुण्ण रहनुपर्छ, परिवर्तनको रथलाई पछाडि धकेल्न सकिन्न – महर

सुनसरी — नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा दखि नै समावेशी विधान निर्माणको चुनौतीपूर्ण यात्रा प्रारम्भ गरेको र तत्कालीन प्रतिकूलताका बावजुद संविधानको मर्म र युगको आवाजलाई आत्मसात् गर्दै आफू यसमा अडिग रहेको बताएका छन् । उनले उक्त वैचारिक निष्ठा र प्रतिबद्धताका लागि भविष्यमा जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दृढतासमेत व्यक्त गरे […]

Continue Reading

खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा पुन नियुक्त

पर्वत । जिल्ला खेलकुद विकास समिति, पर्वतको अध्यक्षमा जंगबहादुर पुन(बुद्ध) मनोनित हुनुभएको छ भने समितिको उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन र कोषाध्यक्षमा जगत लामिछाने मनोनित हुनुभएको हो । गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुदमन्त्री माननीय विन्दु कुमार थापाको उपस्थितिमा खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले मनोनित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको […]

Continue Reading

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने लक्ष्यसहित ‘माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट २०२५’ आयोजना हुँदै; नेपालमा एनआइसी आइसीटी ल्याब पोखराले संयोजन गर्न

काठमाडौँ – विश्व प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले आगामी अप्रिल ८, २०२५ (चैत्र २६, २०८१) मा विश्वव्यापी रुपमा “माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। अष्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न हुने यो २४-घण्टे विश्वव्यापी कार्यक्रममा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स – एआइ) सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिने छ […]

Continue Reading

बागे पोखरा सामुदायिक मिलन चौतारिको पन्ध्रौ साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न अध्यक्ष मा नरहरि पनेरु निर्बिरोध निर्बाचित

बागे पोखरा सामुदायिक मिलन चौतारि का अध्यक्ष चन्द्रा गुरुङको अध्यक्षता तथा सस्थाका जेस्ठसदस्य श्री पुर्ण बिर गुरुङ्को प्रमुख आतिथ्यता भएको कार्यक्रम मा बिशेष अतिथि फेदिखोला गा पा वार्ड न ५ का वार्ड अध्यक्ष डिल ब गुरुङ ले पोखरा रहेरपनि आफ्नो जन्मभुमि प्रति अथाह माया गर्ने सस्थाले बिगतमा भन्दा अझै राम्रो र गाउकेन्द्रीत कार्यक्रम गर्न उत्प्रेरित […]

Continue Reading

हलहले आधारभूत विद्यालयको वार्षिकोत्सव पुर्व मन्त्री गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न

मोदी पर्वत, २१ मंसिर, २०८१ मोदी गाउँपालिका वडा नं ४ मा रहेको हलहले आधारभूत विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय पदम गिरीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । मोदी गाउँपालिकाको पर्यटकीय स्थल हलहलेमा रहेको उक्त आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मोदी […]

Continue Reading