मन्त्री विश्वकर्मा ‘डा.अम्वेडकर अन्तराष्ट्रिय अवार्ड’बाट पुरस्कृत

समाचार

 

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) डा. अम्बेडकर अन्तराष्ट्रिय अवार्ड २०१८ बाट पुरस्कृत हुनु भएको छ । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य अकादमीले भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार सो सम्मान प्रदान गरेको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *