दोस्रो नेपाल आइडल बने रवि ओड

समाचार

काठमाडौं :  नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *