बस दुर्घटना, ४२ घाईते

तस्बिर समाचार

बस दुर्घटना, ४२ घाईते ः
दाङमा दुईवटा यात्रुबहाक बस ठोक्किदा भएको दुर्घटना । दुर्घटना हुँदा दुईवटै बसका गरी ४२ जना घाईते भएका छन । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । तस्वीर ः दीपक बोहरा, लमही(दाङ), रासस

Leave a Reply

Your email address will not be published.