पनौती जलविद्युत केन्द्र

बागमती प्रदेश समाचार

देशकै तेस्रो पुरानो जलविद्युत आयोजना काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीस्थित पनौती जलविद्युत आयोजना । फर्पिङ र सुन्दरीजलपछिको सो आयोजना २०१६ सालमा सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन शुरु गरेर ०२२ सालबाट विद्युत उत्पादन गर्दै आएको नेपालकै तेस्रो पुरानो आयोजना हो । तस्बिर ः पेमा लामा, बनेपा, रासस,

Leave a Reply

Your email address will not be published. Required fields are marked *