बुकवर्म फाउन्डेशन र न्याण्डम रिडर्स सोसाइटीद्वारा आजदेखि फेवाताल किनारामा आयोजित सातौँ आइएमइ नेपाल साहित्य महोत्सव

  पोखरा, ७ पुस (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखराको पर्यटन प्रवद्र्धनमा सांस्कृति एवं साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बुकवर्म फाउन्डेशन र न्याण्डम रिडर्स सोसाइटीद्वारा आजदेखि फेवाताल किनारामा आयोजित सातौँ आइएमइ नेपाल साहित्य महोत्सव उद्घाटन समारोहमा उहाँले मेला र महोत्सवका माध्यमबाट पर्यटन विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो । […]

Continue Reading

जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिरको शनिबार दर्शन गर्न जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह । तस्वीर हरि बास्तोला, पोखरा, रासस

Continue Reading

धौलागिरि हिमश्रृङखलाको दृश्य

म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने मुना गाउँबाट देखिएको धौलागिरि हिमश्रृङखलाको दृश्य तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर (म्याग्दी)

Continue Reading

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

  काठमाडौँ, ७ पुस (रासस) ः राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । समितिका […]

Continue Reading

काभ्रेपलान्चोकमा हेलम्बु राजमार्ग पुन निर्माणमा ढिलाइ

  काभ्रेपलाञ्चोक, ६ पुस–  आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने […]

Continue Reading

काभ्रेपलान्चोकमा क्रिचियन धर्मको प्रचार मा बालबालिका

  काभ्रेपलाञ्चोक, ७ पुस –  काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका […]

Continue Reading

दीक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान

वीरगञ्ज पब्लिक कलेजले शनिबार वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहमा दीक्षित भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत । तस्वीर ः विजयकुमार महतो, पर्सा, रासस

Continue Reading

युवकको वीभत्स हत्या

    सर्लाही, ७ पुस (रासस) ः सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो । धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । आज बिहान घरभन्दा एक किलोमिटरको दूरीमा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला […]

Continue Reading

पूर्वी चितवनमा १५ शय्याका दुई अस्पताल

  चितवन, ७ पुस (रासस) ः प्रदेश सरकारले पूर्वी चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्यचौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको हो । ती दुई संस्थाको स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको प्रदेश नं ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे […]

Continue Reading

बालकको मृत्यु शङ्कास्पद

मेलम्ची, ७ पुस (रासस) ः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो । बालकको शरीरमा चोट लागेको […]

Continue Reading