दुई छात्रा घाइते, विपी राजमार्ग अवरुद्ध

सिन्धुली, १ फागुन विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् । बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते […]

Continue Reading

कास्कीमा वर्ष १४ को सचिन सिंजालीको हत्याका आरोपी पक्राउ

घटनास्थलः जिल्ला कास्की, पोखरा-६, लेकसाईड खहरे, निर्माणाधिन ६ तलेको घरको भूई तल्ला, स्ट्रिट नम्वर १७ पिडितः पाल्पा जिल्ला, रम्वापानी गा.पा. घर भई लेकसाईड शान्तिनगर डेरा गरी बस्ने जित बहादुर सिंजाली को छोरा वर्ष १४ को सचिन सिंजाली अभियुक्तः १)बेनी काले भनिने, पर्वत जिल्ला मल्लाज वस्ने वर्षको २१ को कुमार गर्बुजा, –  मिति २०७५।१०।२९ गते विहान […]

Continue Reading

मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा

साँखु, २८ माघ  महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नंको पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नंको २०० सिसीको मोटरसाइकल हराएको थियो । त्यस्तै […]

Continue Reading

गलेश्वरमा जिप दुर्घटना, ९ जना घाइते २ गम्भिर

म्याग्दी, २७ माघ । म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ । बेनी देखि राखु जादै गर्दा गदेश्वर पारी रघुगंगा गाउँपालिका ३ पिप्लेको उकाली सडमा बाट जिप अनियन्त्रीत भई एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले जानकारी दिनु भएको छ […]

Continue Reading

एक्काइस खेलाडीको दुई वर्षका तलब आइसिसीले पठायो

काठमाडौँ, २६ माघ  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ । […]

Continue Reading

अलमलमा राजपाः ‘पर्ख र हेरको नीति

काठमाडौँ, २६ माघ  सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्नेे’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । सम्झौतालाई झ¥याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो । मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहँुदा […]

Continue Reading

खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने

काठमाडौैँ, २६ माघ खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान “भूउपयोग ऐन, २०७५” को मस्यौदामा उल्लेख छ । सरकारले “भूउपयोग ऐन, २०७५” संसद्मा […]

Continue Reading

सत्याकृतले अष्ट्रेलियामा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने

माघ, नेपालको पहिलो आध्यात्मिक सांङ्गीतिक ब्यान्ड सत्याकृतले अष्ट्रेलियामा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने भएको छ। अष्ट्रेलियामा रहेको ‘हाम्रो नेपाली पाठशाला’ले आयोजना गर्ने कार्यक्रममा सत्याकृत ब्यान्डले आफ्नो विशेष प्रस्तुति प्रदर्शन गर्ने भएको हो। सरस्वती पुजाको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सत्याकृत ब्यान्डलाई विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको छ । सत्याकृतले अष्ट्रेलियाबाट फर्केपछि पोख्रेली संङगीत पारखीहरुलाई समेत […]

Continue Reading

वडा अध्यक्ष बिमल लामिछानेकाे पहलमा तिलाहारकाे नवजागृत माविलाई गाँउपालिकाले दियाे बस

पर्वत ।पर्वतको नमुना सामुदायिक बिद्यालय नवजागृत माध्यामिक बिद्यालयले मोदी गाउँपालिकाको सहयोगमा बिद्यार्थीका लागि बस सेवा शुरु गरेको छ । प्राबिधीक शिक्षा समेत शुरु गरेको बिद्यालयमा टाढा टाढा देखि बिद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरेको हो । बस सेवा शुरु गर्ने नवजागृत माबि पर्वतको पहिलो सामुदायिक बिद्यालय हो । नवजागृत माध्यामिक बिद्यालयमा बस […]

Continue Reading

क्यान्सर रोगी बढ्दै

खलङ्गा, २५ माघ  पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो । क्यान्सरको रोकथामका […]

Continue Reading