लेकबाट बीउ ल्याई शुरु आलुखेती अन्ततः हेम्जाको पहिचान

पोखरा, १८ चैत (रासस) ः झट्ट सुन्दा अनौठो लाग्छ, शुरु शुरुमा लेकबाट आलुको बीउ ल्याएर खेती गर्ने गरिएको हेम्जा यतिखेर आलु गाउँका रुपमा परिचित भएको छ । कास्की र आसपासका क्षेत्रमा हेम्जाको आलुको माग बढेसँगै यसले विस्तारै व्यावसायिक रुप लिँदै गएको स्थानीयवासी एवं प्रथम हेम्जा आलु महोत्सवका संयोजक धर्मराज बास्तोलाले बताउनुभयो । लेतेको वर्षे सेतो […]

Continue Reading

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चितवन, १२ चैत (रासस) : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका […]

Continue Reading

आगलागीमा चार घर जलेर नष्ट

इनरुवा, ११ चैत (रासस) ः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको […]

Continue Reading

नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

कावासोती, २९ फागुन  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउटा महत्वपूर्ण जिल्ला हो, यहाँ उद्योग, कलकारखानालाई प्राथमिकता दिएर योजना बनाउने काम शुरु गरिसकेका छौँ ।” वन तथा वातावरणमन्त्री विकास […]

Continue Reading

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् ।

२५ फागुन (रासस) ः गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्लास्तर छनोट समितिले सिफारिस गरेअनुसार ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनोट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ काठेखोला गाउँपालिका–७ रेश गाउँ […]

Continue Reading

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको

पोखरा, २३ फागुन (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज यहाँ उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै भावी पुस्ताको भविष्य निर्माण […]

Continue Reading

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोक, २० फागुन (रासस) ः प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ ग¥यो । तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार […]

Continue Reading

दिवगंत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि | भिडियो सहित

१७ फागुन, पोखरा । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा  राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ ।  रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको […]

Continue Reading

फेवातालको ६००० रोपनी जग्गा फिर्ता गरियोस् : खगराज अधिकारी

काठमाडौं, १४ फागुन । नेकपाका सांसद खगराज अधिकारीले फेवातालको ६ हजार रोपनी जग्गा फिर्ता गरियोस् भन्ने माग गरेका छन् । उनले पोखराको फेवातालको ६ हजार रोपनी जग्गा अनाधिकृत रुपमा भ्रष्टाचार विरुद्धको ठूलो स्वर उराल्नेहरुले नै आफ्नो नाममा दर्ता गरेको भन्दै त्यो जग्गा २०७५ वैशाख १६ गते सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलास मान्य न्यायाधीश ओमप्रकाश मिश्र […]

Continue Reading